• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिक्का नचलेपछि व्यापारी तथा उपभोक्ताहरु बिचलितमा

नेपाल पोस्ट दैनिक
    February 11, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महतोर गौशाला २८ माघ ।  महोत्तरी जिल्लाको बजारहरुमा सिक्का नचलेको कारण अम उभोक्ताहरुलाई सास्ति बेहार्नु परेको छ । उपभोक्ताहरु समान सिक्काले खरिद गरेपछि सिक्का बैंकले लिन छाडे पछि उपभोक्ता तथा व्यापारीहरु विचलितमा परेका छन सिक्का लिएर गएको तर बैंकले लिन नमाने पछि व्यापारीहरुमा अन्ययौलता छाएको गौशाला न. पा. ५ को राम प्रबोध साहले जनाए ।

ग्राहकको मजवुरी बुझेर सिक्का लिएको भए पनि बैंकले साट्टन नमाने पछि व्यापारिहरु सिक्का लिन छोडेको उनिहरुले जनाएका छन। गौशाला बजारमा किराना पसलहरु बढि सिक्काहरु रहेका छन।

महोत्तरी जिल्लाको सब भन्दा ठुलो तथा पुरानो बजार मध्येको गौशाला बजार एक हो यहाँ हरेक दिन करौंड करोडको व्यापार हुने गरेको गौशाला उधोग वाणिज्य संघले जनाएका छन ।

सिक्का लिन छोडेको होईन बरु पाँच सय जतिको सिक्का बैंकले साट्टने गरेको तर बढिको भएमा राष्ट्र बैंकले साट्टिन गरेको सिटिजन्स बैंक गौशालाका मैंनेजर दिलिप कुमार श्रेष्ठले जनाएका छन। बैंक ग्राहकलाई दुःख दिने उदेश्यले नखोलेको भए पनि सिक्का बढि वजनदार भएकोले ल्याउनमा ग्राहो भएको कारण यी बैंकहरुले साट्टन नसकिएको श्रेष्ठले जनाए ।

अर्को तिर भिख माँगनेहरुले पनि सिक्का लिन छोडेका छन तर बजारमा कागजको एक र दुई रुपैयाको नोट आउन छोडे पछि व्यापारीहरुलाई फिर्ता दिन सास्ति बेहोर्नु परेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
  • हालसम्म ६१ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेन
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑