• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लोक प्रिय् र लहान पब्लिक ऋण सहकारीको संयुक्त साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 26, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान ११ माघ । सिरहाको दछिन बर्दती गाउँ पालिका सखुवानानकार कटि गाउँ पालिकामा ३ सर्हनचियामा भबियताको साथ सम्पन्न गरेको छ ।

कार्यक्रम लहान बच्चत तथा ऋणसहकारी संस्थाको अध्यक्ष प्रेम लता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भुमि ब्यबस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द साहले भने सहकारी मार्फ परदेश सरकार एन कानुन बनाई सकेको छ । सहकारीमा जुन बाधा अबरोधहरु थियो त्यो अबरोधहरुलाई हटाइरहेको छ ।बिश्वको कुनै पनि देश जुन समृद्ध भएको छ त्यो सहकारी कै कारण भएको बताए ।

नेपाल लाई कृषि प्रधान देश भन्छ तर आज सम्म व्यबहारमा छैन त्यो अपेक्षाको विषय बनेको छ । नेपालमा कृषि परिवर्तन ३ किसिमको छ । कृषि, उधोग, पर्यटन हो । नेपालमा २७ प्रतीशत जमिनमा सिचाइ योजना रहेको छ । किसानहरुको लागी प्रदेश सरकार योजना लिएर आईएको छ । हर खेतमा पानी हर घरमा रोजगार हुन्छ बताउनु भयो । कृषि लाई ब्यबसायिकरण आधुनिकिकरण हुदैन तब सम्म प्रदेशको भलो हुदैन बताउनु भयो । प्रदेश सरकार २ नम्बर प्रदेशमा ३ वटा अर्गानिक मलको कार्खाना छिटे खोलीने बताउनु भयो ।

 

नेपाल सरकारले अर्गानिक मलमा ७०५ प्रतित अनुदान दिई रहेको मन्त्री साह ले बताए । लोक प्रिय् बचत तथा ऋणसहकारी संस्थाको स्थापना २०६६ पुस १४ गतेको दिन भएको छ भने । २०६४ असोज १८ गते लहान बचत ऋणसहकारी संस्थाको स्थापना भई आफ्नो कार्यक्षेत्र बिस्तार गरेको थियो । कार्यक्रममा सखुवानान्कारकटि गाउँ पालिकाको उपाध्यक्ष अमला देबि यादवको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

समाज बादी पार्टीको जिल्ला सदस्य तथा युवा नेता राम चलितर महतो ले कार्यक्रममा आउने समयमा प्रदेश नम्बर २ कृषिमा निर्भर रहेको बताए तपाईंहरुको छोटो छोटो् कामको हौसला बुलन्द गर्ने काम संघियताले गरेको बताए । लहान नगरपालिका वाडा नम्बर २० का अध्यक्ष गणेश चौधरीले नेपाल लाई समृद्ध गर्न राज्यले कृषि क्षेत्रमा लगानी गर्न जरुरी रहेको जोड दिनु भयो ।

समाज सेबि दिनेश यादव ले भने समाजमा सहकारीहरु आन्दोलनमा छ सहकारी मार्फत नेपालमा गरिबी हटाउन सकिन्छ नेपाल २०१५ सालमा ७३५ प्रतिसत गरिबीमा गुजरी रहेको थियो । अहिले नेपालमा ३४ हजार सहकारी रहेको छ भने सहकारी बाट नेपालमा ३५ हजार मानिसहरु रोजगारी पाएको अबस्था छ । सहकारीमा ३ दर्जन भन्दा बढी ऐन कानुनहरु छ त्यसलाई प्रदेश सरकारलाई चेन्ज गर्नुपर्छ बताउनु भयो ।

लोकप्रिय् बचत तथा ऋण सहकारीमा हाल ५४५ महिला सदस्य रहेको छ भने पुष तर्फ ६०१ रहेको छ भने लहान बचत तथा ऋण सहकारी संस्था तर्फ २१० महिला र २५० पुरुष रहेको संस्थाको अध्यक्ष हरिफेब चौधरीले बताए । आजको दिन बाट दुबै सहकारी मर्ज भइ संयुक्त रूपमा काम गर्ने भएको छ । संस्थाको संयुक्त पुजी हाल १०,५४,८०५५१ रहेको लहान बचत तथा ऋणसहकारी संस्थाको अध्यक्ष प्रेम लता चौधरीले जानकारी दिनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑