सामाजिक संजाल

वालविवाह राेक्न वडा स्तरिय संजाल गठन

सिरहा  दलित विकास मञ्च सिरहाले कल्याणपुर न.पा.1 मा वडा अध्यक्ष जयराम कामति काे अध्यक्षतामा 13 सदस्यीय संजाल गठन गरिएको हाे । वालविवाह न्यूनीकरण कायर्क्रम अन्तरगत याे संजाल निमार्ण गरिएको हाे ।

नेपालमा 20 वषर्भन्दाकम उमेरमा विवाह गर्नमा राेक लगाएकाे हाे । कायर्क्रम मा प्रमुख अतिथिकाे रूपमा वडा अध्यक्ष जयराम कामति ले बालविवाह गर्नेलाई वडाबाट दिईने सेवा सुविधाहरू अब दिन नसक्ने बताएका छन ।

उनलेभने कानुन मा 20 वर्ष नपुगि बिवाह गर्नेलाई बिवाह दर्ता जन्म दर्ता दिननसक्ने बताउनुभएकाे छ । कायर्क्रममा जनस्वास्थ्य प्रमुख ले मन्तबय राख्दै हाम्राे समाजमा चेतनाकाे कमिले बालविवाह हुने गरेकाे छ अगाडि बाल्दै बालविवाहकैकारण महिलाहरूकाे पाठेघर मा समस्या हुने गरेकाे बताउनुभएको छ ।

श्याम स्मृति युवा क्लबका अध्यक्ष रामदयाल मण्डले समाजमा बालविवाह एउटा बिकृतिकाे रूपमा रहेकाले राेक्नु पनेर्मा जाेड दिएका छन ।कायर्क्रममा समाजसेवि राजनैतिकलदलका प्रतिनिधिहरू शिक्षकहरूकाे उपस्थित रहेकाे थियाे । कायर्क्रममा स्वागत मन्तब्य कायर्क्रम संयाेजक सरिता महराले गरेकि थिईन । अध्यक्षता संस्थाकि अध्यक्ष रूणाकुमारि महराले गरेकि थईन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।