• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

१९ औ वार्षिक समाजिक लेखाजोखा कार्यक्रम

नेपाल पोस्ट दैनिक
    December 22, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ७ पुस । १९ औ.वार्षिक समाजिक लेखाजोखा कार्यक्रम आज लहानमा सम्पन्न भएको छ ।
विभिन्न परियोजना मार्फत अधिकारबाट बंचित तथा पछाडि पारिएका दलित महिला भुमिहिन तथा शिक्षामा पहुच नभएका बालबालिकाहरुको संगठन निर्माण तथा परिचालन क्षमता विकास सहित मानव अधिकारको पक्षमा वकालत गर्दै विगतका वर्ष देखि एक्सनएड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लहान नगरपालिकाको ११,१२,१३,१४,२२ र २४, धनगढीमाई न पा को ९,१०,११,१२,१३ र १४ तथा औरही गा पा को ५ मा विभिन्न कार्यक्रमहरु संचालन रहेकोछ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दिनेश कुमार महतोको प्रमुख अतिथ्यिमा भएको हो । प्रमुख अतिथि महतोका अनुसार समाजिक लेखाजोखा भनेको कुनै पनि कार्यालयमा गरेको कामकाजको विवरण प्रस्तुत गर्नु हो यहि विवरण प्रस्तुत गरिएन भने काम प्रभावकारी मानिएको हुदैन । यस संस्था भित्र विभिन्न किसिमका समुहहरु छन विभिन्न किसिमका संजालहरु छन ति समुह र संजालहरु मार्फत सभ्य समाजको लागी, विधालयहरुको लागी, स्वास्थ्य तर्फ, आयआर्जन तर्फ निकै नै सराहनिय कार्य गरेको बताए ।
कार्यक्रममा एक्सनएडका बिनोद यादव,द विकन परियोजनाका राजेश कुमार लोहनी,हरुवा चरुवा परियोजनाका बहादुर सदाय तथा एकिकृत सुधार परियोजनाका लाल प्रसाद पोखरेलले विभिन्न परियोजनाको विषयमा आ आफनो प्रस्तुती गरेको थियो ।
हाल ५ वटा नगरपािलका र ४ वटा गाउँपालिका कार्यक्रम संचालनमा रहेको छ । जस अन्तरगत जनता आवास कार्यक्रा,गाउँ ब्लक जग्गा सम्बन्धि कार्यक्रम, टयुसन कक्षा संचालन, सिप मुलक तथा आयआर्जनका कार्यक्रमहरु संचालनमा रहेको हरुवा चरुवा परियोजनाका परियोजना संयोजक बहादुर सदायले बताए ।
एक्सनएड, वाटरएड, द फ्रिडम फन्ड र एमएमसिको सहकार्य तथा दलित जनकल्याण युवा क्लब लहान १० को आयोजनामा कार्यक्रम भएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑