• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लकडाउनमा पनि लहान सिद्धार्थबैंको डिजिटल सेवा

नेपाल पोस्ट दैनिक
    March 28, 2020  मा प्रकाशित

Spread the love
      
श्यामसुन्दर राम लहान १५ चैत्र । कोरोना काभिड १९ भाइरसको महामारीको कारण नेपाल सरकारले एकहप्ते लकडाउन जारीगेकोबेला सिरहाको लहानमा रहेको सिर्द्धार्थबैंक शाखाले नेपाल राष्ट्रबैंकले जनहितमा जारीगरेको निर्देशको पालना गरेका छन् । सरकारले हरेक नागरिकलाई आफ्नो स्वास्थ्य सुरक्षाका लागि आइसोलेशनमा बस्ने भनेका छन् । सरकारले लकडाउन गरेको चार दिन भएको छ।
अति महत्त्वपूर्ण काम र आवश्यकता बाहेक कुनै पनि नागरिक घरवाहिर निस्किन नपाउने भनिएको छ । नागरिकको इमर्जेन्सी समस्या टार्न आफ्नो ग्राहकको लागि लहानको सिद्धार्थबैकले मोबाइल डिजिटल बैंकिङ सुविधा सुचारु गरेको छ ।
आफ्नो ग्राहको इमर्जेन्सी समस्या टार्न विहार १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक खुला राखेर सेवा दिइरहेका छन् । बैंकभित्र प्रवेश गर्नु अगाडि हरेक व्यक्तिले तीन प्रक्रिया पुर्याएपछि मात्र भित्र पस्ने व्यवस्था पनि गरिएको छ । पहिलो स्टेपमा साबुनपानीले हात धुनुपर्ने हुन्छ, दोस्रो स्टेपमा स्यानिटाइजर प्रयोग गर्नुपर्छ, तेस्रो स्टेपमा बैंकले व्यवस्था गरेको माक्स प्रयोग गरे मात्र बैंकभित्र छिर्न पाउने व्यवस्था गरेको छ ।
यसकालागि हरेक ग्राहकको लागि बैंकले प्रयाप्त रुपमा साबु, सेनीटाइजर र माक्सको व्यवस्था गरेको बैंकका शाखा प्रबन्धक रामप्रमोद यादवले बताएका छन्।
उनले थपे, यस्तो घडीमा हामी आफ्नो ग्राहकको लागि घरबाटै मोबाइल बैंकिङ सेवा मार्फत आफ्नो विभिन्न सेुविधा लिने व्यवस्था छ जस्तै विधुतविल, मोबाइल, टिभी रिचार्ज, एटीएमको प्रयोग लगायतको सुविधा छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
  • हालसम्म ६१ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेन
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑