• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विकास र स्मृद्धमा सहकारीको ठुलो योगदान छ, नगर प्रमुख चौधरी

नेपाल पोस्ट दैनिक
    January 11, 2020  मा प्रकाशित

Spread the love
      

सचिता सिंह लहान २५ पुस । विकास र स्मृद्ध बनाउनमा सहकारीको ठुलो भुमिका रहेको धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीले बताएका छन ।
साना किसान कृषि सहकारी संस्था लि धनगढीमाई नगरपािलका १ भवानीपुर प्रध सिरहाको १० वार्षिक सधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गदै यस्तो बताएका हुन । वहाँले थप्दै भन्नु भयो जब सम्म हामी आफनो सोच परिवर्तन गर्देनौ तब सम्म विकासको बाटो खुल्दैन, ऋण लिनु र ऋण दिनु मात्रै सहकारीको कार्य होईन जुन कार्यको लागी ऋण लिएको हो त्यसको सहि सदुपयोग गर्नु पर्छ अनि मात्र सहकारीको मानयता हुन्छ ।
यस सहकारीमा आवद्ध सब भन्दा बढी शेयर खरीद गर्ने ३ जना, जेष्ठ सदस्य ३ जना र कृषिमा ऋण लिई उत्कृष्ट गर्न सफल ३ जना गरी जम्मा ९ जनालाई पुरस्कृत पनि गरेको सहकारीका अध्यक्ष महतोले बताएका छन ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सहकारीका अध्यक्ष मागैन महतोले प्रस्तुत गर्नु भएको थियो । आ व २०७५।७६ को आर्थिक प्रतिवेदन सहकारीका प्रबन्धक गिता चौधरीले प्रस्तुत गर्नु भएको थियो । सहकारी अन्तर्गत रहेका उप समितिहरुले पनि आ आफनो प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो ।
सहकारीका अध्यक्ष मागैन महतोको अध्यक्षतामा सम्पन्न सभामा वडा १ का वडा अध्यक्ष सुर्य नारायण महतो,विभिन्न राजनिति दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्था तथा सहकारीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
  • हालसम्म ६१ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेन
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑