• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 11, Mar, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई १२ मा विद्यार्थीहरुलाई नि:शुल्क पोशाक वितरण

नेपाल पोस्ट दैनिक
    May 20, 2023  मा प्रकाशित

Spread the love
      
लहान ६ जेठ ।  सिरहाको धनगढीमाई १२ स्थित रहेको श्री तुलसी राम सत्य भामा डोटेल माविमा विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरीएको छ । २०४५ को प्रवेशिका उत्तीर्ण पूर्व विद्यार्थी र समाजसेवी इन्जिनियर विष्णु प्रसाद श्रेष्ठ ज्यूको बिशेष पहलमा आज एक औपचारिक कार्यक्रमका बिच उक्त विद्यालयमा अध्ययनरत कक्षा १-५ सम्मका विद्यार्थीहरुलाई नि:शुल्क पोशाक वितरण गरीएको हो ।
वाडा अध्यक्ष जय प्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि धनगढीमाईका उप मेयर संगिता चौधरी, विशिष्ट अथिती विष्णु प्रसाद श्रेष्ठ, अथितीहरु नरेश न्यौपाने,राजु श्रेष्ठ, विवेक राज डोटेल, ईश्वर स्वाङबा,चौधरी महतो लगायतको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले राख्नु भएको थियो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपमेयर संगिता चौधरी ज्यूले ५ जना विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्नु हुँदै कार्यक्रमको औपचारिकता शुरू गर्नु भएको थियो । कार्यक्रममा बोल्दै इन्जिनियर श्रेष्ठले आगामी दिनमा पनि समाज सेवी भूमिका आफ्नो जारी रहने बताउनु भएको छ ।
यसरी पहिलो पटक यस विद्यालयमा भूतपूर्व बिद्यार्थीहरुद्वारा वितरण गरिएको पोशाकले समाजमा सकारात्मक सन्देश पुगेको वाडा अध्यक्ष जय प्रकाश ठाकुरले बताउनु भएको छ । यस विद्यालयबाट उत्पादित जनशक्तिहरु राष्ट्रका विभिन्न ओहदामा पुगेर राष्ट्रको सेवा गर्दै आएको बखतमा चालिएको यस कदमले देश विदेशमा रहनु हुने सम्पूर्ण भूत पूर्व विद्यार्थिहरुलाई विद्यालयको गरिमालाई ख्याल राख्न विवश बनाई सकारात्मक संदेश छोडेको आम बुझाई रहेको छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • “नारीको सम्मान र सशक्तिकरण बिना समृद्ध समाजको कल्पना सम्भव छैन,” : नवराजपुर गापा अध्यक्ष यादव
  • कैदीले पनि मतदान गर्न पाउने
  • बाख्रामा देखापर्यो पिपीआर रोगको सङ्क्रमण
  • केही दिनका लागि हवाइ उडान अस्थायी रूप अस्थिगित
    • पछिल्ला
    • लोकप्रिय
    “नारीको सम्मान र सशक्तिकरण बिना समृद्ध समाजको कल्पना सम्भव छैन,” : नवराजपुर गापा अध्यक्ष यादव
    कैदीले पनि मतदान गर्न पाउने
    बाख्रामा देखापर्यो पिपीआर रोगको सङ्क्रमण
    केही दिनका लागि हवाइ उडान अस्थायी रूप अस्थिगित
    निर्धक्क भएर मतदान गर्न आममतदातालाई सैनिक प्रवक्ताको अनुरोध
    “नारीको सम्मान र सशक्तिकरण बिना समृद्ध समाजको कल्पना सम्भव छैन,” : नवराजपुर गापा अध्यक्ष यादव
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    “नारीको सम्मान र सशक्तिकरण बिना समृद्ध समाजको कल्पना सम्भव छैन,” : नवराजपुर गापा अध्यक्ष यादव
    कैदीले पनि मतदान गर्न पाउने
    बाख्रामा देखापर्यो पिपीआर रोगको सङ्क्रमण
    केही दिनका लागि हवाइ उडान अस्थायी रूप अस्थिगित
    निर्धक्क भएर मतदान गर्न आममतदातालाई सैनिक प्रवक्ताको अनुरोध
    छुटाउनु भयो की?
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    अपरिचित व्यक्तिहरूद्वारा गोली प्रहार गरी युवकको हत्या
    १७ सिटका लागि आज मतदान, एक जना निर्विरोध
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑