काठमाडौं ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्ककको नेतृत्वमा कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्न प्रस्ताव गरेका छन् । शुक्रबार ट्वीटरमार्फत उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को थप यता
सिड्नी३० फाल्गुन ।अस्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डटनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्रीको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण थप यता
काठमाडौं ३० फाल्गुन ।हतियारसहित नेपाल प्रवेश गरेको भारतीय समूहका तीन सदस्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। सुनसरीको सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित उनीहरुलाई बिहीबार राति पक्राउ थप यता
फागुन २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गरेका छन् । टेलिभिजन सम्बोधनमार्फत उनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरूप यो घोषणा गरेका हुन् । राष्ट्रपति थप यता
२८ फागुन । संयुक्त राज्य अमेरिकाले अगामी कच्चा तेलको बिक्री रद्द गरेको अमेरिकी उर्जा विभागले जनाएको छ । उर्जा विभागका प्रवक्ताले मंगलबार कच्चा तेलको बिक्री रद्द गर्ने जानकारी दिएका हुन् । कोरोना भाइरस (कोभिड १९)को संक्रमण थप यता
२७ फागुन २७ फाल्गुन । श्रीलङ्कामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रले मङ्गलबार जानकारी गराएको छ । श्रीलङ्काको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म थप यता
काठमाण्डाै २७ फाल्गुन । चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ थप यता
तेहरान २७ फाल्गुन । इरानको खुजेस्तान र अलब्रोज प्रान्तमा नोभेल कोरोना भाइरसको संक्रमणबाट बच्न विषाक्त मदिरा सेवनका कारण २७ जनाको मृत्यु भएको इरानी समाचार संस्थाले जनाएको छ । "अवाजका नागरिकले अल्कोहल पिउँदा कोरोना भाइरसको थप यता
२६ फाल्गुन । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक हत्याप्रयासमा बच्न सफल भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा उनको कारलाई लक्षित गरी विस्फोट गराइएको थप यता
काठमाडाैं २६ फागुन । कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा तिव्र गतिमा फैलिरहँदा कतारले नेपालसहित १४ देशलाई तत्कालका लागि प्रतिबन्ध लगाएको छ । काेरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले थप यता