लहान १९ फाल्गुन । क्षेत्रीय हवाई क्षेत्र प्रतिबन्धका कारण नेपाल एअरलाइन्सले यूएई, कतार र साउदी अरेबियातर्फका उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ ।एयरलाइन्सका अनुसार यूएईको दुबई, कतारको दोहा र साउदी अरेबियाको थप यता
१९ फाल्गुन । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत थप यता
१९ फाल्गुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । सोमबार साँझसम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि थप यता
लहान १८ फाल्गुन । सिराहामा बस र मोटरसाइकल एक आपसमा टोकिँदा दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा एक किशोर गम्भीर घाइते भएका प्रहरीले जनाएको छन्। सिरहाको पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत गोलबजार नगरापलिका ३ जमनटोकी नजिक थप यता
लहान १७ फाल्गुन । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा आफ्नो चुनावी अभियानलाई ‘विश्वास पुनर्निर्माण’को मूल नारासँग जोड्दै अघि बढाएका छन्। परम्परागत घरदैलो कार्यक्रमसँगै थप यता
फाल्गुन १५ लहान। सप्तरी क्षेत्र नं. ४ नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तेजुलाल चौधरीले यतिबेला आफ्नो चुनावी घरदैलो अभियानलाई तिव्र बनाएका छन्। विभिन्न गाउँ–टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष भेटघाट थप यता
१६ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका सयौँ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । मोरङ क्षेत्र नम्बर ३ मा रास्वपाका सयौँ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । सुन्दरहरैँचा थप यता
लहान १६ फाल्गुन । एकातिर चुनावको माहोल तातिएको छ भने अर्कातिर दिन प्रतिदिन हत्या हिंसाको कुरा बढ्दै सुनिएको छ । गत फाल्गुन १४ गते बिहीवार अपरान्ह करिब ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व थप यता
लहान १६ फाल्गुन । सिरहा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा नेपालका लागि नेपाली पार्टी का उम्मेदवार राम कुमार साह ‘सनातनी’ ले आफ्नो अभियानलाई “निर्वाचन सुधार” को बहससँग जोड्ने प्रयास गरेका थप यता
फागुन १६ सिरहा। रंगहरुको पर्व होली नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय सिरहाले यस वर्षको होली पर्व घरमै शान्तिपूर्वक मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले फागुन २१ गते हुने थप यता