• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महिला हिंसाको अन्त्यका लागि समाज जिम्मेवार: राजेन्द्र चौधरी

नेपाल पोस्ट दैनिक
    December 22, 2024  मा प्रकाशित

Spread the love
      

सिरहाको लहानमा औपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता मानव अधिकार सञ्जाल सिरहाका सचिव तथा जीवन ज्योति समाजका कार्यालय प्रमुख लक्ष्मेश्वर यादवले गरेका थिए। प्रमुख अतिथिका रूपमा मधेस प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरी को उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कडेल र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता रहेका थिए।
कार्यक्रममा इन्सेकका देव राज पोखरेलले मानव अधिकार वर्ष पुस्तक निरन्तर ३५ वर्षदेखि प्रकाशन गर्दै आएको जानकारी दिए। उनले पुस्तकलाई गुणस्तरीय बनाउनका लागि समाजका बौद्धिक व्यक्तिहरूसँग सुझाव लिने क्रम जारी रहेको बताए।
प्रमुख अतिथि साहले समाजमा व्याप्त महिला हिंसाका लागि सम्पूर्ण समाज जिम्मेवार रहेको धारणा राख्दै हिंसा प्राय प्रत्येक घरमा भएको उल्लेख गरे। उनले यस समस्या समाधानका लागि राजनीतिक व्यक्तित्वलगायत सबै क्षेत्रका व्यक्तिहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए।
वरिष्ठ पत्रकार जीवछ उदासीले जाईजो प्रथालाई महिला हिंसाको प्रमुख कारण बताउँदै यसको उन्मूलनका लागि सबैको सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा करिब दुई दर्जनभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको जानकारी आयोजक समितिका प्रतिनिधि दुर्गा परियारले दिए। उनले पुस्तकलाई विश्वसनीय र गुणस्तरीय बनाउन सुझाव संकलनको क्रम जारी रहेको जनाएका छन्।
उक्त कार्यक्रमले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि पुस्तकलाई अझ प्रभावकारी र वस्तुनिष्ठ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑