• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दासको कर्तुतले सीमा नाघदै सिरहा प्रहरी मौन

नेपाल पोस्ट दैनिक
    January 22, 2023  मा प्रकाशित

Spread the love
      

लहान, माघ ७ । केहि दिन देखि आफुलाई पत्रकार भनाउने सुरेन्द्र दासले आफ्ना फेस बुक पेजबाट जथाभावी पोष्ट गरिरहेको अवस्थामा नेपाल पत्रकार महासंघ सिराहा शाखालाई चुनौती दिई रहेका छन । यतिका प्रमाण भए पनि सिराहा प्रहरी उनको खोजी कार्य गर्न असफल भएको देखिएको छ ।

सीमावर्ती क्षेत्रमा एक सुरुक्षा कर्मीसँग रिचार्ज कार्ड मागेको अडियो रेकर्ड बाहिरिए पछि दोषीमाथी कानूनी कार्वाहीको माग सहित प्रहरीमा उजूरी दिएपनि हालसम्म सुरेन्द्र दास पक्राऊ नपर्नु ठूलो चिन्ताको विषय बनेको अवस्था हुँदाहुँदै नेपाल पत्रकार महासंघ सिराहा शाखालाई चुनौती दिँदै उनले एक पागल झै पृताङ दैनिक र आफ्ना निजी फेस बुक पेजबाट जथाभावी पोष्ट गरेर सिंगो पत्रकारिता जगतलाई नै चुनौती दिँदै आएको अवस्था रहेको देखिन्छ ।

उनी निर्दोष हो भने आफूलाई किन निकायमा हाजिर गराउन चाहँदैनरु सामाजीक सञ्जालको व्यापक दुरुपयोग भइरहँदा पनि के कति कारणले उनलाई साईबर अपराधका जबाफदेही बोकेका निकायहरुले उनलाई बाहिर ल्याउन नसकेको होलारु

निवेदन परेको हप्ता दिन बित्न लागिसक्दा पनि सिराहा प्रहरी कार्यालयले उनको खोजी कार्यमा किन ढिलाई गरेको होला रु एक पछि अर्को अपराध गर्दै आएका दासले के सिंगो प्रहरी प्रशासनलाई चुनौति दिए कै हो त रु

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑