• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको बोदेबर्सानमा समाजसेबी साहद्वारा ३५ घरधुरीको गरीब दलितलाई कमल सहयोग

नेपाल पोस्ट दैनिक
    January 5, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २१ – सप्तरीको बोदेबर्सान नगरपालिकामा वाडा नम्बर ४ मा स्थानीय मनकारी समाजसेबी युवा प्रेम साहले चिसोबाट जोगिन अती बिपन्न परिवारलाई कमल वितरण गरेका छन्।

चिसो छ्लन ब्योवृद्धलाई समस्या भएकोले उक्त समस्याको मध्य नजर गर्दै साहले न्यानो कपडा बितरण गरिएको छ।
नयाँ वर्षको उपलक्ष्यमा गरिबलाई कम्बल बाडेर दिन बिताएको युवा समाजसेवी सरोज कुमार साह उर्फ प्रेम साहले जानकारी दिनु भयो।

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ सिल्हट प्रसाहीको बिपन परिवार पाल र चौधरी समुदायलाई स्थानीय युवा समाजसेवी सरोज कुमार साह,प्रेम द्वारा अति बिपन्न परिवारका ३५ घरधुरीका पाल र चौधरी समुदायमा न्यानो कपडा बितरण गरिएको हो।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ प्रसाहीगाउँमा जन्मेका युवा समाजसेवी सरोज कुमार साह उर्फ प्रेमले ब्यक्तीगत आर्थिक लगानीमा कमल सहयोग गरेका छन्।

तराई मधेसमा निरन्तर बढेको चिसो र शीतलहरको कारण मध्य तराईको जनजीवन प्रभावित बन्दै गरेका छन्।
बिहानैदेखि पर्ने शीतलहर कुहिरो र चिसो हावा बतासले कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या परेकाे साहले बताए।

विगतका धेरै वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण हाम्रो गाउँठाउमा सहयोग राम्रो भएकोले उनले बताए।आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा किन्न नसक्ने मुसहर समुदायलाई न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् ।

जाडोको सिजन शुरु हुँदा लुगा किन्ने पैसा थिएन मनकारी भावना बोकेका साहले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गणेश सदायले बताए।यस कार्यक्रम अन्तर्गत सहयोग गर्ने स्थानीय घनश्याम साह ,कृष्णा साह , सन्तोष साह लगायतका युवाहरुको उपस्थितिमा न्यानो कपडा बितरणमा सहयोग पुर्याएका थियो ।

एक घर एक कम्बल सबैमिलि बचाउ,गरिबको जीवन”भने नाराका साथ सहयोग गर्ने युवा समाजसेवी सरोज कुमार साह प्रेमको छोरा शारंस साहले सम्पुर्ण सहयोग गर्ने इक्छुक युवा,समाजसेवी,अभियानकर्तालाई सहयोगको अपिल गरेका छन।केही दिन अगाडि समाजसेवी साहले सिल्हटका दलित बिपन्न मुसहर समुदायका ४६ परिवारका सदस्यलाई न्यानो कपडा बितरण गरेका थिए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑