• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाली काङ्ग्रेस बाघ हो नजिस्क्याउनु,नत्र खाईदिन्छ,सभापति यादव

नेपाल पोस्ट दैनिक
    January 17, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार लक्ष्मीपुर-पतारी , ३ माघ। आज सप्तरीको बलान बिहुल गाउँपालिकामा नेपाली काङ्ग्रेसको असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन भएको छ।

प्रदर्शनीमा बलान बिहुल गाउँपालिका नगर संयोजक राज कुमार यादव , प्रमुख अतिथि नेपाली काङ्ग्रेस पुर्व सांसद सुरेन्द्र यादव , विशिष्ट अतिथि नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति जितेन्द्र प्रसाद यादव , नेपाली काङ्ग्रेस अप्रत्यासी प्रदेश सांसद विवेका नन्द झा , नेपाली काङ्ग्रेसका वडा सभापति धर्मेन्द्र यादव , तथा गाउँपालिकाका जनताहरु उपस्थितिमा विरोध प्रदर्शन भएको छ।

आजको बिरोध सभामा नेपाली काङ्ग्रेसका विशिष्ट अतिथि समेत रहनु भएका क्षेत्रिय सभापति जितेन्द्र प्रसाद यादवले भने अहिलेको कम्युनिस्ट सरकार नेपाली काङ्ग्रेसलाई जिस्क्याई रहेको छ , नेपाली काङ्ग्रेस बाघ हो , बाघलाई नजिस्क्याउनु , नत्र सबैलाई खाईदिन्छ। अहिले नेपाली काङ्ग्रेस निदाएको छ, त्यसैले सावधान रहनु र कम्युनिस्टवाद नहुनु क्षेत्रिय सभापति जितेन्द्र यादवले भनेका छन प्रवक्ताहरु नन्द प्रसाद साह , राज कुमार साह , जिवछ साह , सि. एन. यादव र प्रदिप झा लगायतका व्यक्ति ले मन्तव्य राखेका थिए।

बलान बिहुल गाउँपालिका वडा नम्बर ३ मौवाहा चौकमा विरोध सभा प्रदर्शन तथा कोण सभामा परिणत भएका थिए। हाम्रो सामुदायिक रेडियो सौगात एफएम ८८.१ मेघाहर्ज , नवसंग्राम दैनिक , हर्षित नेपाल सप्ताहिक , सहकर्मी मित्र रासिन्द्र यादवले जानकारी गराए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑