• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

म पनि सहकारीकर्मी नै हौ, नगर प्रमुख चौधरी

नेपाल पोस्ट दैनिक
    January 7, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २३ पुस । सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरीनारायण चौधरीले भने म पनि सहकारीकर्मी नै हु । साना किसान कृषि सहकारी सस्था लि भवानीपुर प्रध सिरहाको ११ औ बार्षिक साधारण सभालाई संबोधन गर्दै यस्तो बताएका छन । साथै वहाँले थपदै भनु भयो सहकारीमा बचत र ऋण परिचालन गर्नु मात्र सहकारीता होईन सहकारीता त सबैलाई समेटेर लानु सबैलाई एक ठाउँमा मिलाउन् पनि सहकारीता हो । एक ढिका भएर जादाँ मात्र सहकारी बलियो हुन सक्छ ।

सहकारीका सचिव तथा प्रबन्ध संचालक गित चौधरीले आर्थिक वर्ष २०७६।७७ को ४ करोड ९४ लाख २५ हजार ३ सय १० पैसा ७६ को वासलात विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा लेखा प्रतिवेदन लेखा संयोजक राम अवतार महतोले प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि गरी प्रत्येक अन्तर समुहबाट ५ ५ जना गरी करीब सय जनाको उपस्थित रहको सहकारीका प्रबन्धक चौधरीले बताए ।
सहकारीका अध्यक्ष मागैन महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस वर्ष अधिवेशन अथवा नयाँ संचालक समिति पनि चयन हुने कार्यक्रम बिच अध्यक्ष महताले बताए ।
कार्यक्रम संचालन संचारकर्मी राम भरोसी महतोले गर्नु भएको थियो

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑