• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोरोना भाइरस अर्थात कोविड –१९ बाट बच्न सुरक्षाका उपायहरु अबलम्बन गर्न सवारी चालकहरुलाई आग्रह

नेपाल पोस्ट दैनिक
    January 2, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सप्तरी (कदमाहा) १६ पुस । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ बाट बच्न तथा रोग फैलिन नदिन व्यतिmगत तबरमा सुरक्षाका उपायहरु अबलम्बन गर्न सवारी चालकहरुलाई सडक सुरक्षा चेक जाँच अवधारणा ( आरएससीसी ) अन्तर्गत अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा सप्तरीले कडाईसाथ लागु गरेका छन् ।

सप्तरी जिल्लाको पूर्वि सिमाना भारदह तथा पश्मिी सिमाना कदमाहा अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा तथा जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले लक्षित गरी ल्याइएको अवधारणाले सडक दुर्घटनामा कमी ल्याउनुको साथसाथै राजस्व संकलनमा समेत सहयोग गरेको छ । आरएससीसीले गर्दा नै यस जिल्लामा करिब ९० प्रतिशत सवारी साधनका कागज पत्रहरु दुरुस्त हुने गरेको पाइएको छ । सडक दुर्घटना दिनप्रति दिन बढदै गएकाले त्यसलाई केहि हदसम्म न्यून गर्न यो अवधारणा ल्याइएको अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा सप्तरीका प्रमुख टेक बहादुर बहादुरबस्नेतले जानकारी दिनुभयो ।

एक सताअघि मात्रै अघि आएका प्रमुख बस्नेतले संचारकर्मीसंग छोटो कुरा गर्दै भने — बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले सवारी चेक जाँचलाई कडा बनाएको छ । “सवारी चालकको स्वास्थ परिक्षण गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाउ आफु पनि बचौ अरुलाई पनि बचाउँ, सडक छेउमा ट्राफिक चिन्ह हेरी सुरक्षीत रुपमा गाडी चलाउ,पैदल यात्रुलाई प्राथमिकता दिने गरौ, यात्रा गर्दा अनिवार्य रुपमा सर्जिकल मास्कको प्रयोग गरौ” भन्ने मुल मन्त्रका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ सप्तरीले चेक जाँच लगायतको कार्यलाई तिब्रता दिएको छ ।

सडक दुर्घटना बढदै जानथालेपछि जिल्ला ट्राफिक कार्यालय सप्तरीले दुर्घटना न्यूनिकरण तथा नियणत्रणका लागि हामीले सडकमा विभिन्न किसिमिका चेक जाँचदेखि ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक सन्देशहरु चलाई रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट कदमाहा सप्तरीका ट्राफिक प्रहरी हवल्दार बिमल साहले जानकारी दिए । सडक पुरानै छ, सवारी साधनको चाप दिनानुदिन बढदै , ओभर टेकका साथै मादक पदार्थ सेवन गरेका लगायतका विभिन्न समस्याले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढदै गएको उनले बताए । हामीलाई मात्र उल्टै दोष लगाउन छन ।

सवारी चालकले राजस्व उठाउन ट्राफिक प्रहरीले अनाहकमा दुःख दिने गरेको कहिकतैबाट सुनिन्छ तर पनि नियमको अधिनमा बसेर हामी ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरेको उनले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑