• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको बाखरमा थापा पहलमान आउदै

नेपाल पोस्ट दैनिक
    December 23, 2020  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ८ पुस । सिरहाको धनगढीमाई नगरपलिका १ बाखरमा नयाँ बजार व्यवस्थापनका लागी नाम चलेका प्रख्याती प्राप्त पहलमानहरु आउने भएका छन ।
कार्तिक महिनाको २ गते देखि बाखर सनगोरामा नयाँ हाट संचलनमा रहेको छ ,हाट लगाउने उद्देश्य राखी विभिन्न किसिमका खेलकुद गरीदै आईरहेकोमा अब आउदो विहिबार नाम चलेका प्रख्याती प्राप्त पहलमानहरु आउने जानकारी बाखर ग्रमिण बजारका अध्यक्ष भोगेन्द्र यादवले बताए ।
को को पहलमान आउदैछ भने पत्रकारको प्रश्नको जवाफ दिदै अध्यक्ष यादवले भने नेपाल र भारतमा नाम कमाएका पहलमानहरु आउदैछ जसमध्ये बसन्त थापा,पारस थापा, बाबा हरीओम दास नवलपरासी नेपालबाट र भारतबाट बादल पहलमान राजस्थान, काला चिता माहाराष्ट्रा, हलचल पहलमान राजस्थान,मोनु पहलमान राजस्थानबाट आउने अध्यक्ष यादवले बताए ।
हामी र हाम्रा समस्थ समाजको अथक प्रयासबाट १६ वटा बजारको दिन स्थानिय पहलमानको प्रदर्शन गराई सकेका छौ अब केही ख्याति प्राप्त पहलमान मगाउदै छु बढी भन्दा बढी दर्शकहरु आई पहलमानीको शोभा बढाई दिन पनि आग्रह गरेका छन ।
हामी बजारको २० औं दिनमा छौ फुटबल खेल पनि हुदैछ ,ख्याती प्राप्त पहलमान पनि आउदैछ त्यसको सम्पुर्ण कार्य तयारी भई सकेको बाखर ग्रामिण बजार खेलकुद उप समितिका संयोजक कुल प्रसाद कामैतले जानकारी दिएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑