• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गंगासागरको चौथो वार्षिक साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 23, 2020  मा प्रकाशित

Spread the love
      

अनुभक्त चौधरी लहान ८ पुस । लक्ष्मीपुर पतारी गाउँ पालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र कुमार राय दनुवारले सहकारी संचालन गर्न सहकारी प्रति चासो र उत्सुकता हुनु पर्छमा जोड दिनु भएको छ ।
गंगासागर हरवा चरवा बचत तथा ऋण सहकारी संस्था लि लक्ष्मीपुर पतारी २ पर्साको चौथो वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै बताउनु भयो । साथै वहाँले थपदै भनु भो सहकारीको पोशाक भएको भए अझ राम्रो हुने थियो किनकी अबको दिनमा हरेक संघ संस्था तथा कार्यालयहरुमा पोशाकले चिनारीको रुप हरन्छमा जोड दिएका थिए । हरेक विकासको लागी सहकरीको कार्यलाई अगाडी बढाउनु पर्नेमा समेत जोड दिनु भएको छ ।

सभामा सहकारीका कोषाध्यक्ष सरस्वती कुमारी सिंहले आ व २०७६।७७ को आय व्यय विवरण प्रतिवेदन ६ लाख १० हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा १ सय ४ महिला सदस्यहरु आवद्ध रहेको समेत जानकारी दिनु भयो ।
द फ्रिडम फण्ड को सहयोगमा र भवानी एकिकृत विकास केन्द्र धनगढीमाई नगरपालिका २ भवानीपुरका सहकार्यका संचालन भएको सभामा केन्द्रका अध्यक्ष दिपेश कुमार चौधरी, परियोजना संयोजक कपलेश्वर साह, सुपरभाईजर ज्ञानदिप चौधरी लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।
सहकारीका अध्यक्ष विना देवि सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको थियो भने कार्यक्रममा केन्द्रका समाजिक परिचालक हेम शंकर साहले उदघोषण गरेका थिए ।
सभाबाट नयाँ संचालक समिति समेत चयन गरेका छन जस मध्ये अध्यक्षमा शान्ति देवि मण्डल,उपाध्यक्षमा ललिता देवि सहनी,सचिव प्रबन्धकमा अनिता देवि राम र सदस्यहरुमा क्रमशः चन्दन देवि रजक,रामकलि सहनी,उर्मिला मण्डल, निलम कुमारी राम चयन भएको छ । त्यसतै लेखा समितिमा र ऋण समितिमा ३ ३ जना सदस्य चयन भएको परियोजना संयोजक साहले जानकारी दिएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑