• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विद्यालयमा डेक्स बेन्च नहुदा विद्यार्थि उभेर पठनपाठन

नेपाल पोस्ट दैनिक
    December 17, 2020  मा प्रकाशित

Spread the love
      

मुकेश कुमार यादव लहान पुस १।सिरहाका एक विद्यालयमा डेक्स बेन्च कमहुदा विद्यार्थिले कक्षाकोठामा उभेर पठनपाठन गरिरहेका छन । सुखिपुर नगरपालिका वडा नम्बर ४ मा रहेको ज चे जि माध्यमिक विद्यालयका विद्यार्थिहरु कतै उभेर पठनपाठन त कतै भुईम पठनपाठन गर्न बध्य छन ।

जनकपुर टुडकोे पत्रकार लाई यस्तो जानकारी पाउँदा अस्थलगत रिपोटीग गर्दा उक्त विद्यालयमा छात्रा ५४६ छात्र ४४९गरी जम्मा ९९५ जना रहेको छन । विद्यथिलाई पठनपाठन गर्न बन्च डेक्स ८२ ओटा मात्र रहेको एक शिक्षकले वताए ।उक्त विद्यालयको वालविकास विद्यार्थि चिसोको मौसममा भुईमा समेत पठनपाठन गर्ने भेटीयो । विद्यालयमा आर्थिक हिनाभिना भएको संका सात बर्ष देखि विद्यालयले हरहिसाव सर्वजनिक नगर्दा आर्थिक हिनाभिना भएको संकामा दश दिन देखि संघर्ष समितिले धर्ना दिएका छन। संघर्ष समिति २३ गते देखिनै धर्नामा बसेका छन ।

गैरकानुनि हिसावले २०७६ फागुन मा व्यवस्थापन समिति गठन गर्दा हामिले पुर्नाबेदनमा मूद्दा समेत हलेको संघर्ष समितिको आरोप छ । कसैला भनक पनि नभई यसै वडाको वडा अध्यक्षको छोरा जिवछ यादव लाई कमप्युटर अपरेटरमा न्युक्त गरेको निज यादव आफ्नै घरमा बसि हाजिर गरी विद्यालय वाट तलव लिएको आरोप लगाएको छ ।

प्रध्यानाध्यापक सोनफी यादवको अवकास मंसिर ८ गते नै हुनु पर्नेमा कक्षा १२ को परीक्षाको कारण कार्यभार समहालेका निमित प्रधनाध्यापक जनक वताए। पुर्नावेदमा मुद्दा हाले पनि अदालतले आन्तरीक आदेश कामकाज रोकन अदेश दिएको छैन ।जिवन यादवले कसरी विद्यालयले कसरी न्युक्त गरेका छन र कसरी तलव खुवाएको छ त्यो मलाई जानकारी छैन मलाई १९ गते जानकारी भएको छ कि म निमित प्रधानाध्यप छु भनेर ।अहिले म दैनिक पठनपाठ र प्रशासन मात्र देखेको छु अझ केहि थाहा छैन ।विद्यालयमा निर्णय पुस्तिका समेत पनि नरहेका जनकले वतए।

याता निमित प्र अ दिदा पनि आखापाखा भएको शिक्षक रामकृपाल ठाकुर वताए ।ठाकुरले भने २०४४ मा न्युगत्ति मैले पाएको छु र अहिले निमित प्र अ जनकलाल यादव २०६३ मा पाएका छन ।हामि भन्दा १९ सालको जुनियर छना त्यतै मात्र हैन डिग्रिमा पनि मैले एम एड गरेछु राट्रिय पुरुषकार समेत पाएको छु तर यादवलाई कसरी निमित प्र अ दियो भुपु प्र अ सोनफि यादवले यो वेदना कहँ कसलाई कुन निकायमा सुनाउनु ।

प्रधानाध्यपक सोनफि यादवले विगतको समयमा आफ्नो मनोमानि विद्यालयको रकम हिनाभिन गरेका छन यस्तो अवस्थामा स्थानि सरकार सरोकार वालना मैन भएका छन ।विद्यालय जस्तो सान्ति क्षेत्रमा १०दिन देखी संघर्ष समिति धर्नामा वसेका छन तर कुनै निकायको चासो छैन समाजिको अगुवा हरि यादवले वताए

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑