• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्सा प्रहरीद्वारा ४० किलो चाँदी पक्राउ

नेपाल पोस्ट दैनिक
    December 16, 2020  मा प्रकाशित

Spread the love
      

कृष्णा यादव बिरगंज,समाचारदाता, १ पुस । पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार बुझेको दिनदेखी तस्करीको सामान धमाधम पक्राउ परेको छ।

एस पि पन्तले विशेष सूचनाको अधारमा भारतको बाट एक एक बोरा गरि ल्याई भणडारन गरि राखेको गोदाम बाट ठूलो परिणाममा प्याज पक्राउ गरेको छ यसै बिच आजै जय नर्सिह ज्वेलर्श मा छापामारी गरि ४० के जि चाँदि पनि पक्राउ गरेको छ। केही दिन पहिला २३ किलो सुन र २ किलो चाँदी गहना पक्राउ गरेर पर्सा प्रहरीको इतिहासमा पर्सामा पहिलो पटक ठूलो परिमाणमा यति धेरै सुन पक्राउ गरि इतिहास बनाउन सफल भएको व्यापक रुपले चौतर्फी चर्चा भईरहेको थियो।

एसपि पन्तले पर्सामा कार्यभार सम्भालेको ११ महिनामा लगभग ३० करोड भन्दा बढिको भन्सार छलि गरेको अबैध मालसमान र हुण्डी को रकम पक्राउ गरि बिरगंज भन्सार र राजस्व अनुसन्धान पथलैया बुझाएको छ। पर्सा प्रहरी उपरीक्षक पन्तले कार्यभार बुझेको केही दिन पछी नै सुरु भएको कोरोना माहामारी को पालना गर्नुको साथ साथै पर्सामा शान्ति सुरक्षा र तस्करहरुको संजाललाई तोडन समेत सफल भएको आम मानिसहरुको बुझाई छ। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक पन्तको नेतृत्व र पर्सा क्राइमको सञ्चालित अभियानले अहिले पर्साको अपराधी गतिबिधी तथा तस्करहरुमा रुवाबासी र उठिबास भएको पर्साबासिले बताउँछन् ।

पर्सा जिल्लाको वीरगंज सिमानाकामा हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गरेपछी अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएका छन्। त्यसतै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधिमा पनि कमि आएको पर्सा जिल्ला बासिहरुको भनाई छ । पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरी प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको दावी समेत गरिन ।

एस पि पन्तले भनिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षादिने र अपराधी क्रियाकलापलाई समाप्त गर्ने बताउदै आफुले पनी सोही गर्दै आएको बताउनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑