विसुनदेव सरदार लहान १ पुस । सिरहाको लहान नगरपालिका वडा न १५ मोहनपुर गाउँमा एउटा हात्ती पसेका थियोे । गाउँको उत्तरी भेगबाट राती करिब १० बजेको समयमा सबै सुतिरहेको बेला हाती राती सम्म गाउँमा आतंक मचाएका थिए।
मोहनपुर निवासी रामउदगार यादवको घर हातीले भत्काई। घरमा भएका करिब २ लाख बराबरको सर(समान तथा घान,गेहु,चामल लगायतका सामान नष्ट गरे दिएकाछन।
राती हात्ती पसेपछि स्थानीय हो हल्ला सहित त्रसित बनेका थिए।आगो बालेर हात्ती नियन्त्रणमा लिई हात्ती भगाउन सफल भएका स्थानीय युवक प्रविन कुमार यादवले बताए ।