• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई १ मा वडा स्तरीय कार्यसम्पादन समिक्षा कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 7, 2020  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २२ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका १ मा वडा स्तरीय कार्यसम्पादनको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रतिनिधि निर्वाचित भए देखि हाल सम्म घोषण पत्रमा जारी गरेको बमोजिक ३ वर्षमा भए गरेको कार्य के के भयो के के भएन किन भएन अब कसरी गर्ने जस्ता प्रश्नहरु समेटी वडा १ को कार्यसम्पादन समिक्षा आईतबार सम्पन्न भएको छ ।
समीक्षामा वडा स्तरमा भौतिक निर्माण, गुणस्तरीय शिक्ष, स्वास्थ्य सेवा, कृषि,सडक तथा खानेपानी जस्ता कार्यलाई सम्पादन भएको सम्बन्धित वडाका वडा अध्यक्ष सुर्य नारायण महतोले बताए ।

कार्यक्रममा शिक्षाक्षेत्रमा काम गर्ने नथुनि मोचिले भने शिक्षालाई गुणस्तर बनाउन तलको कक्षा देखी नै उचित व्यवस्थापनको साथ सम्पुर्ण शिक्षक, व्यवसथपन समिति र जनप्रतिनिधिहरु लागनु पर्नेमा जोड दिएका थिए । त्यस्तै नेपाली कांग्रेसका वडा संयोजक सुर्य नारायण यादवले भने काम गरेको जो छ त्यो त छदैछ तर वडा स्तरबाट छनौट गरीएको योजनाहरुलाई अध्यक्षले आफनो ढंगबाट काटछाट गरी आफनो मनमानी गरि रहेको आरोप समेत लगाएको थिए ।
नेपाली कांग्रेसका जिल्ला सभापति पंचलाल महतोका अनुसार वडा स्तरको कार्य सन्तोष जनक भए तापनि यसको अनुभुति जनताले नपाएको टिपणी गर्नुभएको छ । वहाँले अगाडी भन्नु भयो वडा स्तरमा एउटै योजना माथि दुई किसिमको बजेट लगाउनु नियत माथीको खोट हो यस्ता कार्य अविलम्ब रोकी जनतालाई अनुभुति हुने किसिमको कार्य गर्न समेत सुझाव दिएको थियो ।
समिक्षा कार्यक्रममा नेकपाका वडा संयोजक नन्दीलाल साह, नेपाली कांग्रेसका सगमलाल साह,पत्रकार शम्भु चौधरी,भुमि अधिकार मंचका समस्तीलाल आले लगायतका व्यक्तिले आफनो वक्तव्य राखेका थिए । कार्यक्रमलाई सहजीकरण पाटन क्याम्पसमा प्रध्यापक तथा अनुसंधानकर्ता विजय कुमार मिश्र र अर्का अनुसंधानकर्ता कृष्ण डंगोलले गर्नु भएको थियो ।
अन्तमा सम्पुर्ण सहभागीहरुको जिज्ञासालाई वडा अध्यक्ष सुर्य नारायण महतोले बडो शान्तपुर्वक सबैलाई बुझने खाले जवाफ दिएको थियो ।
कार्यक्रम धनगढीमाई नगरपालिका १ का वडा अध्यक्ष सुर्य नारायण महतो अध्यक्षतामा भइको थियो भने कार्यक्रम संचालन वडा सचिव जानुका ढुंगानाले गर्नु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑