• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रुपनी गाउँपालिका राष्ट्रिय स्वास्थ स्वयमसेवीका दिवस मनाइयो ।

नेपाल पोस्ट दैनिक
    December 6, 2020  मा प्रकाशित

Spread the love
      
विसुन देव सरदार लहान २१ मंसिर । सप्तरीको रुपनी गाउँपालिकामा १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस मनायो छ ।

कोविड १९को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका अपरिहार्य मुल नाराको साथ १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमंसेवीका दिवस मनाईएको छ । दिवसको उपलक्ष्यमा गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा ,विशिष्ट अथिति तथा गाउँपालिका उपाध्यक्ष बेचनी कुमारी सरदार , प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत रेणुका साह एवंम ६ वटै वडाका ईन्चार्जहरु ,मिथिलेश, राजेश्वर ,असमा नेपालका रन्जना चौधरी ,६ वटै वडाका ,महिला स्वयमंसेवीकाहरु लगायत अन्य कर्मचारीहरुको सहभागितामा ६ वटै वडाका महिला स्वयंसेविकाहरु बिच हाजिरी जवाफ प्रतियोगिता गराई प्रथम, दोस्रो र तेस्रो क्रमशः वडा ५ ,२, र ६ ले हासिल गरेको छ ।

सोही वमोजिम विजेता वडाहरुलाई पुरस्कार स्वरुप केही रकम दिएर सम्मानित गरियो भने ६ स्वास्थ्य चौकीका ईन्चार्जहरु र ६ वडाका सवै महिला स्वंयमसेविकाहरुलाई गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य शाखा संयोजक तथा उपसंयोजक स्वयमले कमल वितरण गरि सम्मानित गरिएको उपाध्क्ष सरदारले बताएकी छिन।
कार्यक्रम रुपनी गायँपालिकाको आयोजनामा सम्पन्न भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑