• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अपाङ्गता भएका व्यतिmलाई आत्म सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन नगर पालिका प्रतिवद्ध ःउप नगर प्रमुख

नेपाल पोस्ट दैनिक
    December 4, 2020  मा प्रकाशित

Spread the love
      

रोहित कुमार मण्डल लहान, १९ मंसिर । सप्तरीको सु?ङ्गा नगर पालिकाका नगर उप प्रमुख बिन्दा कुमारी पासवानले अपाङ्गता भएका व्यतिmलाई आत्म सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन सु?ङ्गा नगर पालिकाकाले योजना सहित काम गरिरहेको बताइन ।

सप्तरीको सु?ङ्गा नगर पालिकाको आयोजनामा भएको २९ औं विश्व अपाङ्गता दिवशको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् – अपाङ्गता भएका व्यतिmलाई शिक्षा, सिप र रोजगारसंग जोडदै आत्मनिर्भर जिवन बाँच्न प्रेरित गर्नुको साथै उनिह?को सशतmीकरणका लागि नगर पालिकाले योजना तयार गरिरहेको उनले बताइन ।

उनले भनिन् – सबै क्षेत्रमा अपाङ्गता भएका व्यतिmको सम्मान पहुच पुगाोस् भन्ने दृष्टिकोणले भौतिक निमार्णलाई सु?ङ्गा नगर पालिकाकाल अपाङ्गतामैत्री बनाउदै लगेको बताइन ।

यस वर्ष कोविड–१९ पश्चातको पुनरागमणको सुनिश्चिता, अपाङ्गता भएका व्यतिmको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ साताव्यापी कार्यक्रम सहित अपाङ्गता दिवस मनाइदैछन् । नगर प्रमुख मुतिmनाथ चौधरीको प्रमुख आथित्यता तथा नगर उप प्रमुख बिन्दा कुमारी पासवानको सभाअध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यतिmह?का लागि २÷३ चक्के ह्विलचिर, ट्रयाक साइकल तथा विभिन्न किसिमका स्टीकह? लगायतका सामग्रीह? वितरण गरेका थिए ।

कार्यक्रमामा सप्तरीको सु?ङ्गा नगर पालिकाका नगर शिक्षा अधिकृत हिरा लाल राणा, आरएनएनका प्रतिनिधि दुर्योधन अधिकारी, कल्पना खडका लगायतका व्यतिmह?ले अपाङ्गता भएका व्यतिmह?को बारेमा आ आफना धारणा राखेका थिए ।

आयोजित कार्यक्रममा नगर प्रमुख मुतिmनाथ चौधरीले अपाङ्गता भएका व्यतिmको मानव अधिकार, संवैधानिक अधिकार बारे ऐन नियम, निति योजनामा भएका व्यवस्थाबारे जानकारी गराएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑