• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान १८ भदैयामा दोस्रो समाचकेवा महोत्सव २०७७ सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 2, 2020  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १७ मंसिर । सिरहाको लहान नगरपालिका वडा १८ भदैयामा दोस्रो समाचकेवा महोत्सव २०७७ सम्पन्न भएको छ ।
अपन संस्कृति अपन पहिचान,बृढ बृढाके करू समान मुल नाराको साथ लहान १८ भदैयामा दोस्रो सामाचकेवा महोत्सब सम्पन्न भएको छ । विस्तारै थारु पहिरण, थारु संस्कृति र थारु कला विलिन हुन गई रहेको अवस्थालाई मध्यनजर गर्दै त्यसलाई उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष समाचकेवा महोत्सव मनाउने गरेको कार्यक्रम संचालक भागवत चौधरीले बताए ।

लहान नगर पालिकाकी उप प्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथ्यमा महोृत्सव सम्पन्न भएको छ । कार्यक्रमको बिशिष्ट अतिथिमा थारु कल्याणकारढी सभाको केन्द्रीय सदस्य बिरेन्द्र चौधरी, लहान १८ का वडा अध्यक्ष मो. शमसेर रहेको थियो । अतिथिहरुमा लहान नगर पालिकाको कार्यपालिका सदस्य शान्ति सदाय , लहान १८ का वडा सदस्यहरु, श्री राजाजी बाबा माध्यमिक विद्यालय भदैयाका प्र अ इन्द्रदेब चौधरी ,राजदेबी आधारभुत विद्यालयका प्र अ उद्धब हमाल लगायतका समाचकेबामा आस्था राखने दिदिबहिनहरुको उपस्थिति रहेको थियो । महोत्सवमा गाउँका १५ जना बृढ बृढालाई दोसल्ला र फूलमालाले सम्मान गरीएको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल टेलिकमका पुर्व ईन्जिनयर तथा समाजसेवी शिव नारायण चौधरीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य अबकास प्राप्त शिक्षक राम प्रसद चौधरीले गर्नु भएको थियो ।
कार्यक्रम संचालन शिक्षक भागबत चौधरीले गर्नु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑