• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लामो समय देखि बन्द रहेको बरियारपट्टी गाउँपालिकाको विद्यालयहरु पुर्ण रूपमा बिहिवार देखि संञ्चालनमा

नेपाल पोस्ट दैनिक
    October 1, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा,लहान १४ असोज । सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको सम्पुर्ण निजि तथा सामुदायिक विद्यालयहरु १५ गते देखी औपचारिक रूपमा संञ्चालनमा आउने भएको छ। मंगलवार बसेको गाउँपालीकाको बैंककले सो निर्णय गरेको हो। बुधबार देखि सम्पुर्ण बिधालयको सरसफाई तथा अनौपचारिक रुपमा संचालनमा ल्याएका हुन् । बरियारपट्टी गाउँपालिका भित्र रहेको बिधालयहरुमा बुधबार देखि शिक्षकहरुको उपस्थिति देखिका छन् भने कक्षा कोठा सरसफाई गर्न लागेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते बाट सम्पुर्ण विद्यालयहरु बन्द गरेका थिए । मंगलबार बसेको पालिकाको बैठकले बिगत ६ महिना देखि बन्द रहेको पठन -पाठन ले शिक्षा क्षेत्रमा निकै नै पहिरो गएको देखिन्छ। नेपालको शिक्षा प्रणालीमा निकै नै छेति भएको पालिकाको शिक्षा अधिकृत पतासी यादव ले जानकारी दिनु भयो ।बैठकमा पालिका भित्र रहेको सम्पुर्ण सामुदायिक बिधालय र निजि बिधालयका, बुद्धिजिबि शिक्षक गरी २५ जना प्रधान अध्ययापकहरुको बैठकमा सहभागिता रहेको थियोे । बरियारपट्टी गाउँपालिका भित्र ६ वटा सामुदायिक बिधालयहरु अबस्थित छन् ।गाउँपालिकाको निर्णयअनुसार १४ गते देखि पालिका क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन र १५ गते देखी पठनपाठन सुचारु हुन लागेको छ ।

विद्यालयमा प्रवेश गर्नु अघि साबुन पानीले हात धुएर मास्क प्रयोग गर्ने वानि बसाल्दै, विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न दिने गाउँपालिकाको अध्यक्ष सन्तोष महतो निर्देशन दिएका हुन् । विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने ब्यव्यवस्था मिलाएर समाजिक दुरीको पाल्ना गर्दै कक्षा संचालन गर्ने गाउँ पालिकाका प्रमुख प्रसास्किय अधिकृत रंन्जित जंग अधिकारीले जानकारी दिनु भयो ।

विद्यार्थीमा कुनै किसिमको लक्षण देखिएमा तत्कालै सम्बन्धित ठाँउको स्वास्थ केन्द्रमा जाँच गराउन गाउँपालिकाको निर्णय रहेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी कक्षा ६ देखी १२ सम्म २ सिफ्टमा सञ्चालन गरिनुपर्ने, लकडाउनको अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख पताशी यादवले जानकारी दिनु भयो ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑