• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्राकृतिक कालचक्र र कोरोना समयको घमासान युद्ध

नेपाल पोस्ट दैनिक
    August 15, 2020  मा प्रकाशित

Spread the love
      
प्राकृतिक कालचक्र र कोरोना समयको घमासान युद्ध पश्चात् प्राकृतिक पर्यावरण शुद्ध र मानवीय संकट दुर भै धर्तिको जिवात्मा पनि संकट मुक्त हुनेछ ।हाल संकटलाइ प्राकृतिक अपराधको रुपमा भोग्नु पर्ने छ।अन्ततः कोरोनाको प्राजित निश्चित छ ।भय रहित आत्मा,मनुष्य सँगको दुरि सहित दृढ प्राकृतिक बस्तुहरुको अहार गर्नुपर्ने संकल्प मानबको अधार हुने छ ।
यश बिना मानवीय कल्याण दुर्लभ नै देखिन्छ ।
राम पुकार यादव/साउन ३० बिष्णुपुर सिरहा ।प्रकृतिको दृश्य ,अदृश्य विभिन्न अनुयायीहरु आ-आफ्नो कालचक्रमा फेरबदल गरिदै आएको छ ।सिंगो मानव समुदाय सगोल प्रकृतिको सुक्ष्म जिबित आत्मिय रुप मात्र हो । भौतिक शरीर र अदृश्य कोमल आत्माले निर्मित मानिसको मानवीय स्वरुप केबल प्राकृतिक अनुहारको चित्रण मात्र हो ।प्राकृतिक कालचक्रमा यस्ता चित्रण र स्वरुपको अंश अकाशमा देखिने उल्का पिन्ड बराबर हो भन्ने बुझ्नु पर्छ । जसरी अकाशमा उल्का पिण्ड बराबर टक्रीने र झरिने गर्छ ।
प्राकृतिक कालचक्रको पनि अक्ष हुन्छ ।कालचक्र आफैमा पुर्ण हुदैन ।मानिसको छुद्र प्रवृत्ति ,संकोचयुक्त आचरण र प्राकृतिक बस्तुको बहिष्कार र बिलासी भोग सहित प्राधिकरण अहार यश चक्रको पुरक हो ।प्राकृतिक सन्तुलन कायम राख्न यसलाइ बढ्न बाट रोक्नु पर्छ। प्राकृतिक स्रोत र साधन बिच बैज्ञानिककरले गराउने दुरि दुरुपयोगहरु पनि प्राकृतिक कालचक्रको सहायताको अधार साबित भएको ज्ञान भएको छ ।जब सम्म यी कारणहरु र अधारहरु छुद्र मानवीय आचरण र व्यबहारहरुका कारन प्राकृतिक रुपमै सन्तुलनमा आउन सक्दैन तब सम्म कालचक्रका मजबुती कमजोर हुन सक्दैन।मानिस पनि यस दुस्साहसका चक्रपथमा असामायिक परिक्रमा बाट मुक्ति पाउन गार्‍हो हुने देखिन्छ । यश समय प्राकृतिकको गोरेटो बाटो हरु कोरोनाले कहरित छ्न ।
यश समय प्राकृतिक कालकचक्र कोरोना समय संग जुधेको छ ।प्राकृतिक असन्तुलनता र कोरोना दुस्चक्रको रस्ता एक ठाउँमा परेको छ। दुइटै बाटो काट्ने विकल्प खोज्दै छन ।उता प्रकृतिका सचेतक दृस्यात्मक अनुयायी मानव पनि बच्ने बिकल्प खोज्दै छन। शास्त्रका हिसाबले कलियुग केबल नामको अधारमा छन । भगवानको स्वरुपको पुजन भन्दा पनि नाम जपनले पाप पुनय हुने बिश्वास मानिसमा जागृत छन ।प्राकृतिक कालचक्रमा नाम सँग लड्न कोरोना नाम नै अवतार भएको जस्तो देखिन्छ ।
धर्म र पाप बिच युद्ध सबै युगमा भएको छ।युद्ध यश युगमा पनि हुँदै छ। फरक यति लागेको छ कि त्यस युगहरुमा दृश्य र दृश्य शक्ति बिछ युद्ध भै अधर्म का पक्षधर हरुको हार संहार हुन्थ्यो यश युग र यतिखेर अदृश्य शक्तिले दृश्य शक्तिलाइ संहार गरिदै छ।धर्मको पक्षमा कुन शक्ति र अधर्मको पक्षधर कुन शक्ति छुट्टाउनु गार्‍हो भएको छ । केबल नाम नै जपको लागि हात लागेको छ ।तर जगतमा जे अवतार लिएको छ ।नाश भएको पनि छ । प्राकृतिक कालचक्रको जित अवश्य हुनेछ।कोरोना समय टर्नेछ।नाश पनि हुने छ।
दैबिक प्रकोप ,भुकम्प ,आँधी हुरि बतास ,बर्षा बाढी पहिरो लगायत विभिन्न समय र युगमा आउने र हुने मानवीय संकट रोग ब्याधिहरु प्राकृतिक कालचक्रका विशेषताहरु हुन । यिनिहरु चक्रपथमा चक्र गर्ने क्रममा असन्तुलन भै मानवीय संकट निम्तियाउने गरेको छ ।हाल कोरोना पनि रोग ब्याधिकै रुपमा चक्रपथ बाट असन्तुलन भै मानवीय क्षति गरेको देखिन्छ ।
दृश्य अदृश्य रुपमा रहेको अनगिन्ती प्राकृतिक अनुयायीहरु मध्ये धर्तिमा मानव सचेत र सजिव प्राणी हो ।प्रकृतिका गन्ध देखि सुगन्ध,गरम देखि चिसो, अथवा भौतिक शरीरमा भएको पाँच वटा ज्ञानेन्द्रीयको माध्यम बाट संसार महसुस गर्ने प्राणी हो। उसको असल आचरण र व्यबहारले नै प्राकृतिक सन्तुलनता कायम नहुने भन्न सकिदैन । यश चक्रलाइ सन्तुलन गर्ने मानवीय आँट सहास र संकल्प भयो भन्ने कोरोना समय पराजित भै आफ्नो कालचक्रको चक्रपथमा जान बेर गर्दैन ।कोरोनाको पराजित निश्चित छ।भय रहित आत्मा,मनुष्य सँगको दुरि सहित दृढ प्राकृतिक बस्तुहरुको अहार गर्नुपर्ने संकल्प मानबको अधार हुने छ ।
यश बिना मानवीय कल्याण दुर्लभ नै देखिन्छ । प्राकृतिक बस्तुहरु बाहेक त्यस बस्तुहरुलाइ गरिएको बैज्ञानिककरन र प्राबिधिककरनले संसारलाई छिन्न बनएको छ।मानिसले यस प्राविधि र पद्धति हरु बाट जे जे स्पर्श र भोग गरेको छ। सब अभिशाप साबित भएको छ। मानिसले उहीँ र उ बेलाको बस्तु भोग गर्न र आचरण सजाउन महसुस भएको छ ।
मानिस र प्राकृतिक स्रोतबीच परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रही आएको छ । ऐतिहासिक कालमा मानिसहरू वनमा रहेका फलफुल, कन्दमुल र वन्यजन्तुको शिकारमा निर्भर रही जीवन बिताउने गर्दथे । यसरी मानिसको वृद्धि र विवेक विकास हुँदै ढुङ्गेयुग, पशुपालन, कृषि युग हुँदै औद्योगिक युगसम्म आईपुग्दा समेत खाना, लत्ता कपडा र अन्य सामग्रीका लागि प्राकृतिक स्रोतमा नै निर्भर रहनुपरेको छ । प्रबिधिकरन र अनावश्यक बैज्ञानिककरनले प्राकृतिक मौलिकतामा आँच पुगेको छ ।जसका कारन प्राकृतिक कालचक्रका चक्रपथमा असन्तुलनता सृजना भै समाज कोरोनाको दिगो कहर बाट कहरित छन ।
त्यसैले जिम्मेवार जीवनशैली र प्रकृतिमैत्री दिगो विकासको खाँचो
आज हरेक देश प्रविधि र आर्थिक विकासको राजमार्गमा विश्व महाशक्ति बन्न द्रुत गतिको दौडमा छन्। यो असन्तुलित र उत्तरदायित्वबिनाको विकासले विनाश पनि सँगै ल्याउँछ। तर दिगो विकासका लागि वातावरण सन्तुलनसँगै सामाजिक न्याय र समानता पनि उत्तिकै महत्वपूर्ण छन् जसलाई खासै ध्यान दिइएको छैन।
जीवनस्तर उकास्ने गरी विकास गर्नका लागि आर्थिक पक्षमात्रै होइन, वातावरण सन्तुलन र सामाजिक न्यायलाईसमेत हिसाब गरेर मात्र समृद्धिको मापन गर्नुपर्छ। तसर्थ संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको दिगो विकास लक्ष्यलाई आत्मसात गर्ने हो भनेमात्र वास्तविक अर्थमा समृद्धि प्राप्त गर्न सकिएला।
पर्यावरण संरक्षण गर्न सके एकमात्र जीवित ग्रहको अस्तित्व जीवित रहने छ। यसका लागि हरेक देश र नागरिकले वातावरणमैत्री जीवनशैली अपनाउनुपर्छ। जिम्मेवार खानपिन र उपभोगका लागि आ–आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ।
हामीले प्रकृतिलाई क्षतविक्षत बनायौँ, उपभोग भन
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जिसस प्रमुखको अध्यक्षतामा सिरहामा एचपीभी खोप अभियान अभिमुखीकरण सम्पन्न
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • काशीराम ठाकुरको करौडोको जग्गा हडफे, ठाकुर न्यायको खोजिमा
  • सस्तो मूल्यले किसान निराश : लहान बजारमा आमको भाउले कृषकको मन दुखायो
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑