• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गरिबलाई आर्थिक बच्चत गर्ने हौंसला दिदै सुर्या लाइफ इन्स्योरेन्स

महेश सिंह सिरहा
    March 11, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा २८ फल्गुण – गरिबलाई आर्थिक बच्चत गर्ने बानी बसाल्दै अभियानकै रूपमा अगाडि बढी रहेकोे छ , सुर्या लाईफ इन्स्योरेन्सले सिरहाको लहान स्थित रहेको सुर्या लाईफ इन्स्योरेन्स कम्पनी को शखा कार्यालय लहानले गरिबहरु को जिबन स्तर उकास्न अभियानको रूपमा अगाडि बढाई रहेको लहान शखाको प्रबन्धक चंदन गुप्ताले बताए ।

तपाईंको भबिषय हाम्रो अभिभाराको कल्पना बोकि मुलनाराको साथ अगाडी बढी रहेको छ । होलि पर्वको मध्य नजर गरि एक कार्यक्रमको आयोजना गरेका थिए । होलि मिलन समारोह कार्यक्रम सुर्या लाईफ इन्स्योरेन्सको शखा प्रबन्धक चंदन गुप्ताको अध्यक्षता रहेको थियोे भने नेपाल विद्यार्थी संघ तथा पुर्वाअञ्चल बिश्वबिध्यालयको केन्द्रिय उपाध्यक्ष संजय यादवको प्रमुख आतिथ्य रहेको थियो । नेपालमा रहेको बेरोजगारी समस्यालाई समाप्त गर्न इन्स्योरेन्स लगायत सानो सानो संस्थाको अहम् भुमिका रहेको वताए ।

अतिथिहरुमा सुर्या लाईफ इन्स्योरेन्सका वरिष्ठ अभिकर्ता तथा बौद्ध ब्यक्तीत्व एवं समाज सेबि नन्दकिशोर चौधरी ले गर्मी जूनमा हुदैन गर्मी उनमा हुन्छ घरमा बुवा संग सोध्दा त गर्मी खुनम रहनछ बताए तर होइन रहेछ गर्मीत पैसामा पो रहेछ जस्ता चुटकिल्ला र ब्याग्यात्मक प्रस्तुतिहरु साथै आफुले गरेको कामको अनुभवहरु सयौं साथीहरु माझ सुनाएका थिए । र सुखै सुखमा पलाएको मानिसलाई दु:ख के हो के थाहा भने कुराहरू दर्साएका थिए ।

अर्का अतिथि बिश्व हिन्दु महासंघ सिरहाको अध्यक्ष शिव याबदले भने मानिसलाई कहिले हारखानु हुदैन मानिसबाट जुन सुकै काम सम्भव छ बताए । कार्यक्रममा सुर्या लाईफ इन्स्योरेन्सको बिराटनगरमा कार्यरत सुशेस्वर यादव र लहान शखामा कार्यरत रहेको कम्प्युटरमा दकक्ष अनुभबि ब्यक्ती प्रबिन चौधरीको समेत उपस्थिती रहेको थियोे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • पडरीया बैठारमा कृषि हाट बजार संचालन
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑