• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा भिजीट महोत्सव २०२० को पुनः आयोजना

महेश सिंह
    February 23, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह ११ फल्गुण सिरहा – सिरहाको लहान नगरपालिका ३ अस्पताल चौकमा भिजीट लहान महोत्सव २०२० को आयोजना भएको छ ।
हाम्रो लहान समृद्ध लहान प्रर्यटन सहितको सुदर नगर निर्माण हाम्रो अभियान भने मुलनाराको साथ यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम ग्यान कुमार महतो अध्यक्षता रहेको थियोे भनेर नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति दिनेश्वर प्रसाद गुप्ता रहनु भएको थियो । पत्रकार समेलनको सयोजक जितेन्द्र प्रसाद सिंह अतिथिहरु लहान नगरपालिका वाडा नम्बर ३ का अध्यक्ष रामदयाल महतो,महोत्सव संयोजक तथा समाज बादी पार्टीका लहान नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा समेतको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो छ ।

लहानमा भिजीट लहान महोत्सव २०२० फल्गुण १६ गते बाट सुरु हुँदै छ भने २६ गते समापन हुने भएको छ । महोत्सवको समुउदघाटन प्रदेश न. २ का मुख्य मन्त्री मो. लालबाबु राउत गद्दीले गर्ने भएको छ। पर्यटन प्रवर्द्धन गर्न हाम्रो लहान समृद्ध लहान प्रर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो अभियान भन्ने नाराका साथ महोत्सव आयोजना गरिन लागेको ग्यान कुमार महतो ले बताउनु भयो । नेपाल लगायत छिमेकी मुलुक भारत बिहारको पर्यटकहरु समेत भित्रीयाउने स्थानीयको ब्यापार ब्यसाय फस्टाउनु र यो महोत्सवबा धेरै – भन्दा धेरै लाभ होस महोत्सवको उदेश्य रहेको छ । छिमेकी जिल्ला सप्तरी,उदयपुर,धनुषा, महोत्तरी सर्लाही ,सिन्दुली लगायतका मानिसहरुको समेत आगमन होस भने आयोजकको भनाई छ । देश भरिमा धेरै अभियान हरु छ त्यो अभियानहरुला ई उत्साहित गर्न यो महोत्सवको अहम् भुमिका रहने बताउनु भयो ।

यस्तै महोत्सवहरुले मानिसको ब्यवहार परिवर्तन , ब्यवहारमा नयाँ पन लयाउन यो महोत्सवको ठुलो भुमिका रहेको जोड दिनुभयो । सिरहा जिल्ला भित्र रहेको पर्यटकिय स्थलहरु हेराउने र सिरहालाई एउटा छुट्टै पहिचान बनाउने यसको भुमिका रहेको महतोले बताए । यो अभियानहरुले हाम्रो समाजमा पक्कै नै परिवर्तन ल्याउ छ भने बताउनु महतो ले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भयो ।

महोत्सवमा प्रति ब्यक्ती प्रवेश, फि , रु.५० र गाडी पार्किङ मोटरसाईकल रु.२० कार, जिप, बस ,रु. ५० राख्ने भएको छ उक्त महोत्सव २० लाखको लगानीमा सन्चालन हुन गई रहेको बताए महोत्सवमा जम्मा १०० सय एसटलहरु रहेको छ भने प्रति एसटल बापत ५१०० सय र बैंक र बितिय संस्थाहरुसंग ११ हजार लिने महोत्सव संयोजक चन्द्र नारायण कुशवाहाले बताए । महोत्सवमा विभिन्न कल्चरल प्रोग्रामहरु हुने लोक प्रिय् जनसेवा केन्द्र का अध्यक्ष ज्ञान कुमार महतो ले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आठ छोरीपछि छोरा जन्मिएपछि भव्य राहु पूजा, हजारौं भक्तजनको भिड
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑