समाचार

दुई समूह विच भएकाे झगडामा ६ जना घाईते

नरेन्द्र महताे गाैशाला १२ । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिक वडा न. ८ भन्टावारीमा शनिवार दुई समूह विच भएकाे मारमिटमा ६ जना घाईते भएका छन ।

घाईतेहरुलाई गाैशाला पाेलिक क्लिनिकमा प्राथमिक उपचार गरि संभव नभए पछि अफ्नतहरुले वाहिर लगिएकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाए ।

घाईते हुनेहरुमा वर्ष ४२ काे गाेपाल सिंह, शिव सिंह, मंजु सिंह, सुनिल सिंह र जय सिंह रहेका छन । बच्चाकाे विषयमा लिएर दुई पक्ष विच झगडा भएमा तीन जना वढि घाईते भएका छन र तीन जनालाई सधारण चाेट पटक लागेकाेले पाेलिक क्लिनिक गाैशालामा उपचार भईरहेकाे छ र मारपिट गर्नेहरुलाई खाेजतलास जारिरहेकाे रेग्मीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।