• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीमा डेंगुका बिरामी भेटिए

नेपाल पोस्ट दैनिक
    June 27, 2019  मा प्रकाशित

Spread the love
      

सप्तरी सम्वादाता १२ असार। को दुईवटा नगरपालिकामा डेंगुको रोगी फेला परेका छन् । जिल्लाको पूर्वी तथा उत्तरी भेग कंचनरुप र सप्तकोशी नगरपालिकामा डेंगुको बिरामी फेला परेको हो । यी दुबै नगरपालिका टाँसिएकै छ ।

एकरिब दुई साताअघि कञ्चनरुप नगरपालिकामा समेत डेंगुको बिरामी फेला परेका थिए । कंचनरुप ६ निवासी २७ वर्षीय रामकान्त चौधरी र उनका भाइ देवकान्त चौधरीमा डेंगुको संक्रमण देखिएपछि हाल रामकान्तको विराटनगरस्थित कोशी अञ्चल अस्पतल र देवकान्तको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका अनुसार सप्तकोशी नगरपालिकामा हालै एक जनामा डेंगुको संक्रमण देखापरेको छ । सप्तकोशी नगरपालिका वडा नम्बर २ निवासी २६ वर्षषीया एक महिलामा डेंगुको संक्रमण देखापरेको हो ।

निरन्तर ज्वरोबाट पीडित बनेकी उनी कंचनपुरस्थित प्राथमिक स्वास्थ्य केन्ऽमा जँचाउन आइन् । कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले ल्याबमा चेकजाँच गर्दा उनमा डेंगुको संक्रमण देखिएको बताए ।

उनकी दिदीहरु धरानमा बस्दै आएको र उनी उता जाँदा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

 

यी दुबैलाई पनि धरानमै डेंगु सरेको पुष्टि भएको छ । चौधरी दाजुभाइ धरानमा ग्रिल तथा फलामको काम गर्दै आएका छन् । धरानमा अहिले डेंगु संक्रमण व्याप्क रुपमा देखापरेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑