समाचार

सुन्दर शान्त नेपालको त्रेमासिक समिक्षा बैठक सम्पन्न

महेश सिंह सिरहा ५ पुस । सिरहामा हरेक दृष्टिकोनबाट पछाडी पारिएका समुदाय उकासन र न्यायमा पहुँच पुर्याउन सुन्दर शान्त नेपाल परियोजनाको समिक्षा तथा कार्ययोजना माथिको सुझाव बिश्यक त्रैमासिक प्ररामर्श बैठक सिरहाको लहानमा शुक्रवार सम्पन्न भएको छ । समग्र जन उत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सिरहाको धनगढीमाई नगरपालिका र लहान नगरपालीका र जिल्लामा स्कृय रूपमा रहेको महिला अधिकार कर्मीहरु ,विभिन्न पार्टीका राजनीतिक दलका पार्टी प्रतिनिधिहरु,माबअधिकार कर्मचारी, बुद्धिजिबि पत्रकार विभिन्न संस्थाहरुको प्रतिनिधिहरुबाट सल्लाह , सुझाव र जिज्ञासा्हरु संकाल न गरेका थिए ।

समग्र जन उथान केन्द्र लहानको अध्यक्ष भैरव गेलालको अध्यक्षतामा रहेको थियो भने समग्र जन उत्थान केन्द्रको परियोजना संमयोजक देब राज पोखरेल ले कार्यक्रम बारेमा समाबेस विषय बस्तु प्रष्ट पर्दै सुझाव संग्कलन गरेका थिए । सिरहामा गरिब , सीमान्तकृत ,सोशन दमनमा परेका समस्या देखी बाल बिवाहा,दहेज पर्था , बोक्सी आरोप , नागरिकता ,जन्म दर्ता,बिवाह दर्ता लगायतका विभिन्न किसिमको समस्याहरु बाट समुदाय उकास्न निमुखा ब्यक्तीहरुको अवाज बन्न यो कार्यक्रमको उदेश्य रहेको आयोजकले बताए ।

सम्पन्न कार्यक्रममा धनगढीमाई नपाका वाडा अध्यक्षले भनेका कुरा जहाँ वालविवाह भइरहेको छ त्यहाँ हामी भोज खादैनौ र त्यस्ता भोजमा हामीलाई नबोलाउनु भनेर गरेका प्रतिवधता चर्चा गरिएको थियो । नेपालमा बालबिवाह मन्त्रीहरुले गराउने गर्द छ र उनीहरुलाग कानुन लाग दैन । दहेज पढेलेखेको ब्यक्तीहरुले तनकाएको, कसिएको छ । दहेमा हिंसात्मक न होस भनने बताउनु भयो । कार्यक्रममा २५ जना भन्दा बडि ब्यक्तीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।