समाचार

सवारी ज्यान मार्ने मुद्धा फरार यादब प्रतिवादी पक्राउ

प्रदिप सिंह सिरहा ३० मंसिर । सिरहाबाट खटिएको प्रहरी टोली २८ गते यादबलई शनिबार १२ बजेको समयमा पक्राउ गरेको छ। पक्राउ परेका यादब सवारी ज्यान मार्ने मुद्धाको फरार प्रतिवादी सिरहा जिल्लाको नरहा गाउँपालीक ५ बस्ने वर्ष ४० को श्याम कुमार यादवलाई घरकै नजिक लुकिछिपी बसिरहेका अबस्थामा पक्राउ गरेको हो।

यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याई थपअनुसंधान कार्य भइरहेको ल्याई थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा एसपी उमा प्रसाद चर्तुवेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।