शम्भु चौधरी लाहान १८ कार्तिक । सिरहाको लक्षमिपुर पतारीमा कम्युनिष्ट पार्टी (नेकपा) ले ज्ञापण पत्र बुजाइएको छ ।
सिरहाको लक्षमिपुर पतारी गाउँपालिका बाट स्थानीय सरकार संचालन ऐन , नियम बिपरीत हुन गई रहेको अवस्थालाइ मध्यनजर गरी नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा को मिति २०७६ र ८ र ७ गते ज्ञापण पत्र मार्फत सचेत गराउने निर्णय गरिएको छ सोही बमोजिम मिति २०७६ र ८ र १६ गते का दिन ज्ञापण पत्र मार्फत गा.पा. को कार्यलय लक्षमिपुर पतारीमा मागहरु तथा विरोधका कार्यहरु सहितको ज्ञापण पत्र बुजाइएको छ भने युवा नेता बिबेक सुनदस ले बताउनु भएको छ ।
