• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै

नेपाल पोस्ट दैनिक
    July 28, 2026  मा प्रकाशित

Spread the love
      
सुनसरी सम्वादाता, १२ साउन । सुनसरीमा पछिल्ला दिनको तनावपूर्ण अवस्था क्रमशः सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले लगाइएको कर्फ्यु आदेश हटाएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राजमार्गमा सवारीसाधनको आवागमन र सर्वसाधारणको आवतजावत सहज बनाउन कर्फ्यु हटाइएको हो।

यद्यपि, संवेदनशील क्षेत्रहरूमा सुरक्षा सतर्कता कायम राखिएको छ। स्थानीय प्रशासनले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र अवस्था पूर्ण रूपमा सामान्य भएपछि थप निर्णय गरिने जनाएको छ।
सुनसरीका विभिन्न संवेदनशील क्षेत्रमा नेपाली सेनाले निरन्तर गस्ती गरिरहेको छ। कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल र कोशी प्रदेश प्रहरी प्रमुख शेखर खनालले सोमबार राति नै आ–आफ्नो कार्यभार सम्हाले पछि अवस्था सामान्य बनाउन र शान्ति–सुव्यवस्था कायम राख्ने उद्देश्य सहित दुवै अधिकारीले जिम्मेवारी सम्हालेका हुन्। देवानगञ्ज घटनापछि जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रशासन र प्रहरी सक्रिय रहेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको आदेश अनुसार प्रमुख जिल्ला अधिकारी अर्यालले शान्ति–सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको र जनजीवन सहज बनाउने उद्देश्यले कर्फ्यु हटाइएको बताए।
देवानगञ्ज घटनाको शोकमा हरिनगर गाउँपालिकाद्वारा आज स्थानीय बिदा दिने घोषणा गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑