• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन

नेपाल पोस्ट दैनिक
    April 16, 2026  मा प्रकाशित

Spread the love
      

वैशाख ३ काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको पहिलो बैठक बसेको छ । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठन भएको बैठकले सदस्यता व्यवस्थापनबारे शुक्रबार (भोलि) सातै प्रदेशका सभापतिहरूसँग छलफल गर्ने भएको छ ।

बैठकले प्रदेश सभापतिहरूसँगै २१ फागुनमा सम्पन्न निर्वाचनमा उम्मेदवार रहेका केन्द्रीय सदस्यहरूसँग सामुहिक छलफल गर्ने निर्णय गरेको समिति सदस्य सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।‘ भर्चुअल’ माध्यमबाट बिहान ८ बजे सुरू हुने बैठकमा ७७ वटै जिल्लाका सभापति र ‘एक महिने जरामा जाऊँ अभियान’ का केन्द्रीय प्रतिनिधिहरूलाई पनि सहभागी गराइने उनले बताए ।

सहमहामन्त्री रसाइलीका अनुसार समितिले शुक्रबार नै बिहान १० बजे प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू र प्रत्यक्ष तथा समानुपातिकतर्फका देशभरका उम्मेदवारहरूसँग ‘भर्चुअल’ छलफल गर्ने छ ।बैठकले १४ औं महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गरी शुल्कसहित केन्द्रमा प्रविष्ट गरेका जिल्ला र सदस्यता संख्या एकिन गर्ने, तहगत रुपमा क्रियाशील सदस्यता स्वीकृत भएर केन्द्रको ‘लिस्ट’ (सूची)मा प्रविष्ट भएर शुल्क नबुझाएका जिल्ला र संख्या यकिन गर्ने पनि निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले महामन्त्री पौडेलको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको थियो । समितिमा सहमहामन्त्रीद्वय प्रकाश रसाइली ‘स्नेही’ र योगेन्द्र चौधरी सदस्य छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑