• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

फिजियोथेरापी र सहायक सामग्री निर्माणमा अपाङ्ग बाल अस्पतालको योगदान

नेपाल पोस्ट दैनिक
    December 15, 2024  मा प्रकाशित

Spread the love
      

लहान, सिरहा – २०१५ देखि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रले मधेस प्रदेशका गरिब तथा बिपन्न समुदायका नागरिकका लागि फिजियोथेरापी, सहायक सामग्री, र अन्य स्वास्थ्य सेवामा उल्लेखनीय सहयोग गर्दै आएको छ। यसै क्रममा, अस्पतालले २२ लाख रुपैयाँ बराबरका सहायक सामग्री हस्तान्तरण गरेको छ।
आयोजक संस्थामा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र,विकलाङ्ग मित्र समूह,RDC, HR, Enabling Abilities क्लब फुट क्लिनिक लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले अस्पताल निर्माणका लागि ५ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा अपाङ्गता भएका व्यक्तिलाई समान व्यवहार गर्नुपर्ने भन्दै मानवतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।
उक्त कार्यक्रममा लहान रेड क्रसका सभापति फुलेश्वर महतो, वडाअध्यक्ष राम दयाल महतो, लायन्स क्लब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ता, समाजसेवी गंगाराम महतो लगायतको उपस्थिति रहेको थियो।
यस सहयोगबाट सिरहा, सप्तरी, धनुषाका गरीब, दलित, र बिपन्न समुदायका व्यक्तिहरूले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
मधेस प्रदेशका प्रमुख भोगेन्द्र महतोले फिजियोथेरापी तथा सहायक सामग्री निर्माण कार्यशालालाई यस अभियानको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै अस्पतालको योगदानले गरिबहरूको ठूलो आर्थिक बोझ कम भएको बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑