• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

किस्ता बुझ्न गएका ऋण अधिकृत माथी कुटपिट : दोषीलाई कार्वाहीको माग

नेपाल पोस्ट दैनिक
    March 27, 2023  मा प्रकाशित

Spread the love
      
संवादाता लहान १३ चैत्र । लहान नगरपालिका वाडा नम्बर ३ स्थित संचालनमा रहेको हाम्रो कृषि सहकारी संस्थाका ऋण अधिकृत प्रमोद कुमार महतो माथी कुटपिट भएको छ्।लहान ३ घर भएका राम उदगार कामैतले घरायसी प्रयोजनको लागी २०७८/९/२५ गते सहकारीबाट ४७६७८ रकम ऋण लिएका थिए।
उनले कर्जा लिएको महिना देखि सम्म कुनै किस्ता निरन्तर चुकता नगरेको संस्थाको प्रबन्धक ललित नारायण महतोले बताए। किस्ता लिन घर पुग्दा ऋण अधिकृत प्रमुख कुमार महतो माथी कुटपिट गरेको हो।ऋणीबाट बाकी असुली गर्नु पर्ने रकम रू.३९६३८ रहेका छन्।किस्ता लिन घर पुग्दा समयमा किस्ता नतिर्ने गरेको प्रबन्धकको आरोप रहेका छन्।
ऋण असुली गर्न गरेका महतो माथि कुटपिट गर्ने दोषी माथी कानुनी कार्बाहीको माग गरेका छन्। सहकारी डिभिजन कार्यालय उदयपुरबाट २०६०/०२/२९ गतेको समयमा हाम्रो कृषि सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ बमोजिम दर्ता भइ बितिय कारोबार संचालन गर्दै आएका छन्।
सहकारीको कर्मचारी माथी अराजक गतिविधि गर्दै गयो भने तत्वहरुलाई मनोबल बढदै जाने बताए।भाबी दिनहरुमा संस्थामा कार्यरत कर्मचारीहरुलाई जोखिम रहेको बताए । संस्थाले प्रेस बिज्ञपति जारी गर्दै अमानवीय ब्यवहार अराजक गतिविधि हुन् सक्ने जोखिम रहेको छ। निन्दनीय कार्य गरेको घटना प्रति कार्यमा संगलन राम उदगार कामैतलाई कानूनी बमोजिम कार्बाहीको माग गर्दै बिज्ञप्ती जारी गरेका हुन्।कामैत पछिल्लो समय लागू औषध मुद्दामा पटक पटक धुना परेका छन्।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑