• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरक्षा व्यवस्थालाई चुनौती दिँदै सांघातिक हमला

नेपाल पोस्ट दैनिक
    August 5, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल साउन २० । नेपाली राजनीतिक इतिहासमा परिवर्तनको नाममा शैक्षिक संस्थाहरुमा वातावरण खलबलिन थालेपछि तत्कालीन युद्धरत समुहहरु र सरकारले शैक्षिक संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेको अवस्था रहेको पाइन्छ ।

ज्ञान प्राप्तिको भण्डार अर्थात् पवित्र मन्दिरमा सुरक्षा व्यवस्थालाई चुनौती दिँदै दिन डहाडै शिक्षकमाथि आक्रमण हुनु निन्दनीय कार्य पक्कै पनि मानिन्छ । मधेश प्रदेश अन्तरगत धनुषा जिल्लाको जनकपुर धाम उप- महानरपालिका वडा नं ४ मा रहेको पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख माथि गत शुक्रवार विहान करिव १० बजेको समयमा उनी कार्य गरिरहेको कार्यकक्षमा केही आपराधिक मानसिकताका समुहले सांघातिक आक्रमण गर्दा झा सख्त घाइते हुनुभएको थियो ।

आक्रमणमा परी झाको टाउकोमा गंभीर चोट लागि क्याम्पस परिसरमा उनी अचेत भई ढलेका थिए । झा घाइते भएको दिन पब्लिक युथ क्याम्पसमा त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अन्तर्गत स्नातक तीनवर्षे कार्यक्रम अन्तर्गत स्नातक दोश्रो वर्षको परीक्षा सञ्चालन भइरहेको थियो । घटनाको घोर भर्त्सना गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन ) ले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कानुनी कारवाहीकाे माग गरेका छन् ।

एन प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल द्वारा जारी विज्ञप्तिमा भनिएको छ ” शान्ति क्षेत्र घोषित स्थानमा दिन डहाडै क्याम्पस प्रमुख माथि गरिएको सांघातिक हमलाले नेसनल प्याब्सन लगायत मुलुकको शिक्षा क्षेत्रनै स्तब्ध भएको छ ‘ मधेश प्रदेशको राजधानी सहरमा यसरी शैक्षिक वातावरण खलबलिने गरी गरिएको आक्रमणले त्यहाँका सुरक्षा व्यवस्थालाई ठाडो चुनौती दिएको अवस्था रहेको सहजै अनुमान गर्न सकिन्छ भने दोषीको पत्ता लगाएर कडा कानूनी कारवाही हुनुपर्छ भन्ने मान्यता स्थानियहरुको रहेको झाको पारिवारिक स्रोतले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑