• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवराजपुरमा जसपा निकट यादवको सान्दार जित काङ्ग्रेस प्रास्त

नेपाल पोस्ट दैनिक
    May 17, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३ जेष्ठ – सिरहाको नवराजपुर गाउँपालिकामा जसपा निकट शिव उदगार यादवले गाउँपालिका अध्यक्षमा भारी मतले निर्वाचित भएका छन्।भने उपाध्यक्षमा पुनम कुमारी यादव निर्वाचित भएका छन्।
नेपाली काङ्ग्रेसको गढ मानीने नवराजपुर गाउँपालिकामा मधेसवादी दल जसपा निकट गाउँपालिका अध्यक्षका उमेदवार बनेका शिव उदगार यादवले भारी मतले नेपाली काङ्ग्रेस उमेदवार बिश्वमोहन यादव र एमाले निकट उमेदवार रहेका खुशीलाल साह र जनमत पार्टी निकट जिवछ यादव लाई पछार्दै जसपाले भारी मतले निर्वाचित भएका छन्।

बर्शौ बर्ष देखि काङ्ग्रेसले राज गर्दै आएका ठाँउमा जसपाका युवा नेता शिव उदगार यादवले पालिका लाई जसपा मै बनाएका हुन्।उनी मधेस जनबिद्रोह २०६२/२०६३ सालमा लहान बाट राजनीति यात्रा सुरु गरेका उनी हाल नवराजपुर गाउँपालिका लाई जसपा मै बनाएका हुन्।

नेता यादवलाई शिवा भने चिनिने गरेका छन्।उनी २०३७ साल श्रावण २० गतेका दिन बुबा प्रभु यादव र आमा बिन्दी यादवको कोखबाट जन्मिएका नेता यादव मधेसी हक अधिकारको लागी अवाज उठाउदै आएका थिए।

नेता यादव समान्य राजनीति पृष्ठभुमिका ब्यक्ती हुन् उनको बुवा गाउँ घरमा समान्य राजनिती गर्ने गर्थे।नेता यादवको बुवा हिन्दु धर्मावलम्बीको ग्रन्थ मानिने रमायण का निकै सोखिन थिए। साझ र बिहान रमायण लाई पुजा अर्चना गर्ने गर्थे र रमायण कथा सुन्न गाउँका दर्जनौं धार्मिक ब्यक्तीहरुको भिड लाग्ने गर्थे।

नेता यादव बुबाकै गुणमा निखारीएका उनी पुर्ण रूपमा धार्मिक ब्यक्ती हुन्। उनले बिगत १० बर्ष देखि निरन्तर समाज संग होमिएका हुन्। नेता यादव हाल जसपा पार्टीको जिल्ला कमिटी सदस्य समेत रहनु भएका हुन्। उनल निर्वाचित गर्न पुरै गाउँबासी नै लागेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑