• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध : मौलाना मशहूद

नेपाल पोस्ट दैनिक
    February 10, 2022  मा प्रकाशित

Spread the love
      

कपिल्वस्तु २७ माघ । समाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनीयर ॠषि राम गौतम,सब इन्जिनीयर निरोज यादवको टोलीले विहीवारका दिन जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयको स्थलगत अवलोकन गरेका छन।

अवलोकन गर्नेक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयका पदाधिकारीहरु संग भेटघाट गरि मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मुलधारमा ल्याई मदरसामा पढेका विद्यार्थीहरुलाई आफ्नै देशमा शिक्षा दिनमा जोड दिदै भनेकि हालको अवस्थामा मुस्लिम समुदाय‌को उपस्थिती राजनितीक तथा सरकारी रोजगारहरुमा न्युन रहेकोले आउने दिनमा मदरसाहरु लाई मुलधारमा ल्याइ मदरसामा पढेका युवा पिढी लाई नेपालको राजनितीक तथा सरकारी रोजगारमा सहभागी गराउने पहल गर्नु पर्ने सल्लाह दिएका थिए।

हालमा लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र रहेका मदरसा तथा धार्मिक पुस्तकालयहरु लाई व्यवस्थित बनाउनको लागि हरेक प्रयास गरेको र अवस्यकता परेको ठाउहरुमा वजेट समेत उपलब्ध गराएको छ।

उक्त अवलोकनको क्रममा राष्ट्रीय मदरसा पुस्तकालयका अध्यक्ष डॉ अब्दुल गनी अलकुफी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य मौलाना‌ जहीर अहमद बरेलवी, कृष्णानगर नगरपालिका उपप्रमुख सल्लाहकार तुफेल आलमले समाजिक विकास डिभिजन कार्यलय कपिलवस्तु प्रमुख सुर्य प्रसाद भुसाल,इन्जिनीयर ऋषिराम गौतम,सब इन्जिनीयर निरोज कुमार यादवको भब्य स्वागत गरि दोसल्ला ओढ़ाई सम्मानित समेत गरेका छन।

प्रवक्ता खां नेपालीले लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दीन खां लगायत योजना आयोगका पदाधिकारीहरु लाई मुरि मुरि धन्यवाद व्यक्त गर्दै मदरसा तथा पुस्तकालय लाई थप व्यवस्थित बनाई मदसरालाई मुलधारमा ल्याई मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउनको लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑