• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सबै भन्दा बढी भन्सार राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमानलाई सम्मान

नेपाल पोस्ट दैनिक
    January 27, 2022  मा प्रकाशित

Spread the love
      

कपिलबस्तु १३ माघ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सार कार्यालयले सबै भन्दा बढी भन्सार राजश्व तिर्ने करदातालाई सम्मान गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा सुठौली भन्सारले संकलन गरेको रकम मध्ये बढी राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमानलाई सम्मान गरेको हो । भन्सारको चालु आर्थिक वर्षका लागि १ अर्ब ९५ करोड लक्ष्य रहेको छ ।

६ महिनाका लागि ९६ लाखको लक्ष्य रहे पनि चालु आर्थिक वर्षको साउन महिना देखि पुस महिना सम्म ८६ लाख ८३ हजार (लक्ष्यको ८९ दशमलव ६३ प्रतिशत) संकलन भएको मध्ये सबै भन्दा बढी राजश्व तिर्ने रहमानी टेडर्सका संचालक हबिबुल्लाह मुसलमानलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

 

दिवसका अवसरमा सुठौलीमा आयोजित कार्यक्रममा प्रजिअ चक्रपाणी पाण्डेयले एउटै जिल्लामा २ वटा ठूला भन्सार कार्यालय हुनु राम्रो कुरा भएको बताउनु भयो ।

उहाले ३ वर्षअघि स्तरोन्नती गरिएको सुठौली भन्सार कार्यालयका स्तरलाई बढाउँदै लानु पर्ने बताए। उनले सुठौली भन्सारमा यार्ड, धर्मकाटा लगातयका सुविधा तत्कालै बनाउनु पर्ने बताउनु भएको छ ।

भन्सार यार्ड निर्माणका लागि आठ, दश बिघा जमिन आवश्यक पर्ने भएकाले आवश्यक जमिनका लागि पहल गर्न सबैमा अपील गर । उहाले भारतीय सवारी साधनलाई व्यवस्थित गर्नु पर्ने बताए । कार्यक्रमा सुठोली भन्सारलाई जग्गा दान दिने सोमनाथ चौधरी, व्यवसायी श्रीराम मिश्रा, नासु रणबहादुर बुढा, कार्यालय सहयोगी ओमबहादुर थारु, र प्रथम डिजिटल पेमेन्ट गर्ने दिलीप कहारलाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको थियो ।

भन्सार स्तरोन्नती अघि सो नाकाबाट दैनिक उपभोग्य सामाग्री र कृषी सामाग्री सामाग्री आयात हुदै आएको थियो । तर अहिले भने सदरमुकाम तौलिहवा जोडिएको सो नाकाबाट थप सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट, लत्ता कपडा र मेसिनरी सामाग्री आयत हुन थालेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑