• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पूर्ण खोप सुनिश्चितता दिगोपनाको लागि अभिमुखीकरण

नेपाल पोस्ट दैनिक
    January 6, 2022  मा प्रकाशित

Spread the love
      

ज्ञानेश्वर सहानी/ नवलपरासी/ २२ पुस ।रामग्राम नगरपालिकको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरिय सुक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता दिगोपनाको लागि अभिमुखीकरण एवं योजना तर्जुमा कार्याशाला गोष्ठी कार्यक्रम सञ्चालन भएको छ।

रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरिय सुक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता दिगोपनाको लागि अभिमुखीकरण एवं योजना तर्जुमा कार्याशाला गोष्ठी कार्यक्रम रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा सुरु भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले यस्ताे विषम परिस्थितिमा आगामी दिनमा कोभिड-१९ रोगबाट नगर वासीहरुलाई संरक्षण गर्न गोष्ठी तालिम जरुरी रहेको बताएका छन्। नगरपालिकाले हरेक समयमा जनताको साथमा रहेको बताउँदै कोभिड-१९ को तेस्रो संक्रमण नेपालमा पनि बृद्धि भइरहेकोले सचेत रहन तथा सम्पूर्ण स्वास्थ्कर्मीहरु लाई जनताको सेवामा खटिन निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा रामग्राम नगरपालिकाको उप प्रमूख रम्भा कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रशाद रेग्मी‌‌ तथा रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राम नरेश रायले मन्तव्य राखेका थिए भने स्वास्थ्य स्वयंसेविकाहरूको कार्यक्रममा सहभागिता रहेको थियो भने गोष्ठी तालिम रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका सुरज गौतमले सहजीकरण गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑