• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खुलेयाम तस्करी

नेपाल पोस्ट दैनिक
    November 7, 2021  मा प्रकाशित

Spread the love
      
लहान २१ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -३ मा अवस्थित इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रहरी निरीक्षक विरेन्द्र घिमिरेले खुलेयाम तस्करी गराई रहेको देखिन्छ ।
चार्डपर्वको समय अनेकौं सरसामान तस्करी भइरहेको एक स्थानीयले गोप्य नाम राखि बताएका छन।भारतबाट नेपाल तर्फ चिनी , तेल , कपडा , खैनी , प्याज ,रजनिगन्धा , मरिच लगायतका सामान तस्करी भइरहेको देखिन्छ ।
यदि स्थानीय सर्वसाधारणले ५ किलोग्राम किलो चिनी , तेल ल्याउन खोज्दा किचकिच गर्ने प्रहरी लाखौं बराबर मुल्यको सामान तस्कर गर्ने तस्करहरूलाई देखे पनि नदेखेको जस्तो गर्छन।
भारतको पिपराही नाका हुदै मालसामान तीव्र ओसारपसार हिजोआज भइरहेको देखिन्छ । ०७८ भदौ देखि प्रहरी निरीक्षक घिमिरे आएको दिनदेखि पालिका भित्र कुनै शान्ति खालको कामकाज नगरेको जनगुनासो भइरहेका छन।
निरीक्षक घिमिरे चिन्ने व्यक्तिलाई नचिन्ने व्यक्ति बनाई दिने गरेका छन,नचिन्नेको संज्ञा दिने गरेको देखिन्छ । निरीक्षक घिमिरे र पालिकाभित्रका जनप्रतिनिधि बीच ह्वात्तै धनिष्टता हुने गरेको देखिन्छ।
आखिर किन निर्वाचित र प्रहरीबीच धनिष्टता ? के को लोभ? तर,त्यही प्रहरीले सर्वसाधारणलाई घरायसी सामान किनेर ल्याउदा समात्ने गरेका छन । यस्तो प्रहरी निरीक्षक विरेन्द्र घिमिरे कार्वाही हुनुपर्ने स्वाभाविक हो ।
प्रहरी जस्तो व्यक्ति यदि जनतालाई दु:ख दिन थाल्यो भन्यो जतना कहाँ जाने कसलाई गुहार्ने त्यसैले बानी सुधार्नु अनिवार्य देखिन्छ । अहिले लक्ष्मीपुर पतारी गाउँपालिका भित्र वडा नम्बर १ पिप्रा प्र. ध. रामपुर , २ पोखरभिण्डा पर्सा , ३ महेशपुर हरिनगर , ४ ब्रहमपुरी , ५ खरुक्याही , ६ सितापुर गाउँहरु पर्दछन।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑