• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 30, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, प्रशासकीय अधिकृतले गाडिभडाको नाममा १४ लाख लिएको खुलासा

सप्तरी सम्वाददाता
    September 1, 2021  मा प्रकाशित

Spread the love
      

सप्तरी/सप्तरी जिल्लाको राजगड गाँउपालिकाको अध्यक्ष,उपाध्यक्ष,प्रशासकीय अधिकृतले गाउँपालिकाबाट नोटंकी रूपले गाडिभाडा बापत अधिक मोटो रकम लिएको खुलासा भएको छ।

राजगड गाउँपालिकाको अध्यक्ष देखी वडा अध्यक्ष सम्म सरकारी सेवा सुविधा लिएको खण्डमा पनि नोटंकी रूपले मोटबरा रकम १४ लाख २६ हजार २ सय रूपैयाँ निकासा गरिएको महा लेखा प्रतिबेदनमा उलेख्य गरिएको छ।

गाउँपालिका अध्यक्ष परमानन्द यादवले तिन ओटा सरकारी मोटर साइकल उपभोग गर्दे आएको छन् । सो मोटरसाईल
आर्थिक बर्ष २०७५। ७६ र महालेखा प्रतिवेदनको अनुसार यस गाउँपालिकाको अध्यक्ष परमानन्द यादव , उपाध्यक्ष पुष्पमाला मंडल , प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव लगाएतले सरकारी साधन मोटरसाइकल लिएको अवस्थामा गाडी भाडा भनी देहाय बमोजिम रू १४ लाख २६ हजार २ सय रुपैयाँ खर्ज भएकोमा सिमित साधन स्रोत भएको तर यस गाउँपालिकामा दोहरो सुबिधा दिने गरि बजेट खर्च गर्नु उचित दिखिएन महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ।

गाउँपालिका अध्यक्षले सि.बि हर्नेट मोटरसाईकल २ लाख ५९ हजार ८०० सयमा , त्यस्तै गरि पुन: होन्डा सि बि साईन मोटरसाईकल रू २०३५०० त्यस्तै गरि, होन्डा सि. बि. साईन रू २०३५०० लगाएत तिन ओटा सरकारी मोटरसाईल किनेर कति मोटरसाईकलमा प्राईभेट नम्बर लेखाएर, ओसारपोसार समेत गाउँपालिका अध्यक्षले गर्दे आएको प्रष्ट रूपले लेखा प्रतिबेदनमा उल्लेख गरिएको छ।

त्यतिकै होईन, उपाध्यक्ष पुष्पमाला मंडलले रू २०३५०० को होन्डा सि .बि साईन,र अधिकृत रू २०३५०० को होन्डा सि बि साईन मोटरसाईकल किनिएको छ। त्यै पनि जन्तले तिरेको कर गाउँपालिकाको कर्मचारीहरूले खुले आम उडाउँदै आएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑