• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 31, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्वास्थ्य मापदण्ड अपनाई सिराहाका संस्थागत विद्यालयहरु आजबाट सञ्चालनमा

नेपाल पोस्ट दैनिक
    August 26, 2021  मा प्रकाशित

Spread the love
      

लहान, १० भदौ । जिल्ला उधोग वाणिज्य संघ लाहानको सभा हलमा बुधबार एक पत्रकार सम्मेलन गरी स्वास्थ्य मापदण्ड अपनाई सिराहाका संस्थागत विद्यालयहरु बिहीबारबाट सञ्चालन हुने निर्णय भएको हो ।

कोविड-१९ का कारण बन्द रहेका सिरहाका निजी तथा संस्थागत विद्यालय ०७८भदौ १० गते बिहीबार खुल्ने निर्णय भएका छन। भौतिक उपस्थितमै स्वास्थ्य मापदण्ड अपनाई कक्षा ६ देखि १२ सम्मका सम्पूर्ण विषयहरु पठनपाठन नियमित रुपमा सञ्चालन हुने भनिएको छ।

नेशनल प्याब्सन सिरहा र प्याब्सन सिरहाको संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनको अध्यक्षता प्याब्सन सिराहाका अध्यक्ष लालबाबु राय , नेशनल प्याब्सन उपाध्यक्ष सुदिप चौधरी , नेशनल प्याब्सन प्रदेश न.२ का अध्यक्ष जय प्रकाश चौधरी , नेशनल प्याब्सनका केन्द्रीय सदस्य पाण्डव हमाल , नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता , अध्यक्ष मनोज बनैता लगायत विभिन्न मिडियामा आबद्ध पत्रकारहरु उपस्थिति देखिएको थियोे ।

राष्ट्रको निर्माण गर्ने विद्यालयहरु बन्द हुनुले राष्ट्रका हजारौं कर्णधारहरुको भविष्य अन्धकारमै बन्दै गएको प्रति दुःख व्यक्त गर्दै विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरी विद्यालय खोल्ने निर्णय भएको हो । विद्यालय नपुगेका विद्यार्थीहरुमा मानसिक तनाव , डिपरेसन , नाकारात्मक प्रभाव समेत परिरहेको देखिन्छ।

निजी विद्यालयहरुले गरिरहेका कामकाज बारे गहन रुपमा कार्यक्रममा छलफल भएको छ। स्वास्थ्य मापदण्ड अपनाउने संस्थागत विद्यालयहरुको प्रतिबद्धता:- – विद्यालयमा मास्क विना प्रवेश निषेध , मास्क अनिवार्य लगाएर आउनुपर्ने । – प्रवेश द्वारमा प्रत्येक शिक्षक , विद्यार्थीको थर्मल गनबाट तापक्रम मापन गरिनेछ । – कक्षाकोठालाई दिनहुँ सेनिटाईजिङ्ग मार्फत सफासुग्गघर गरिनेछ । – विद्यालय परिसर छिर्ने वितिक्कै सावुन पानीले हात धुने । – स्कुल बस सम्बन्धि मापदण्डहरु अपनाउनेछ। – कक्षा सञ्चालन तथा शिक्षण विधि तथा कोरोनालाई ध्यानमा राखी पुर्ण सुरक्षित साथ शिक्षालय सञ्चालन गरिने विद्यालय सञ्चालकहरुले भनिएका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑