प्रदिप सिंह सिरहा २६ असार।ईलाका प्रहरी कार्यलय लहानबाट लागू औषध मुद्दामा पक्राउ परेका यादब थुनुवा कक्षबाट फरार भएको छ।
यादव गए राति करिब २:०० बजेको समयमा इलाका प्रहरी कार्यालय लहानबाट झ्यालको ग्राील तोडेर थुनुवा फरार भएका हो।
लागू औषध मुद्दामा जेष्ठ २० गते पक्राउ परेका थिए। यसै घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो।
लहान प्रहरीको चरम लापरबाहीले थुनुवा कक्षमा बाट झ्यालको ग्राील काटेर फरार भएका युवा सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ बस्ने पशुपति यादव फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहा जनाए।
फरार यादवको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास बुढाथोकीले बताए।
