असार २६ , विनोद मण्डल । भाइले दाईको हत्या गरेको छ ।
मोरङको विराटनगर ५ पृथ्वी चोकमा भएको घटनामा राती करिब १०.३० बजेको समयमा भाई साजन सिंहले मादक पदार्थ सेवन गरेर धारिलो हतियारले प्रहार गर्दा ४५ वर्षिय दाजु भोला सिंहकाे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सम्बन्धित खबर
सप्तरीको जानकीनगरमा सामाचकेवा महोत्सव २०८३ भव्य रूपमा सम्पन्न
लहान–२२ का एकै दिन तीन विद्यालयमा नवनिर्मित चार कोठे भवन उद्घाटन
हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक
सामाचकेवा पर्व, दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र आत्मीयताको अनुपम प्रतीक
पैसा डबल बनाइ दिने प्रलोभन देखाउने गिरोहको बिगबिगी, सर्वसाधारण ठगिने जोखिम बढ्दै
