समाचार

मैथली सिनेमा सन्तानको छ्यांकन सम्पन्न

अनुभत्त चौधरी लहान २३ बैशाख । मैथली सिनेमा सन्तानको छयांमन ुमाप्त भएको छ । समाजमा घटिरहेको अर्थात घटा, कुरीतीलाई चिरने र सन्तान प्रतिको भेदभाव अनि माया ममतालाई दर्शाएको छ ।

मैथलि सिनेमा सन्तानका कालाकारहरुमा अरुण विजया ,अभिनास झा,ईसिका भुजेल,अनुभत्त, गजेन्द्र गजु,अशोक सिंह,कौशल्या ठाकुुर,बैजनाथ साह बाबा,अधिकला यादव,शाकाश वि क पिपिहि राउत संजय,लभली मण्डल,बाल कालाकारहरुमा अर्जुन यादव र राहुल यादव आदी कालाकाहरु रहेको छ भने संगित शैलेन्द्र वि क र गित सरोज मंडलको रहेको छ ।

निर्देशक शिव थारुको निर्देशनमा बनिरहेको मैथलि सिनेमा सन्तानको निर्मता विजय कुमार यादव रहेको छ भने छयांकन गजेन्द्र गजुले गरेका छन । द्धन्द्ध विर बहादर तमांगले गरेका छन ।

हर्सितहनि फिल्मसको व्यनरमा निर्माण भएको सिनेमा सिरहा रजोखर, पिपरा,सप्तरी, उदयपुर, सुनसरी,धनुषा लगायत नेपालका अन्य भुभागमा छयांकन गरिएको निर्देशक थारुले बताए ।