• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सशस्त्र प्रहरीको डिअाजी ब्रहम्चार्यले बलिरामपुर नाकामा पटक पटक अनुगमन गरेपनि तस्करी रुकेन

नेपाल पोस्ट दैनिक
    September 1, 2020  मा प्रकाशित

Spread the love
      

कृष्णा यादब वीरगंज १६ भदौ।बारा जिल्लाको बलिरामपुर , मुसहरवा नाकामा सशस्त्र प्रहरी को २ नम्बर प्रदेश प्रमुख कृषणा ब्हम्चार्याले पटक पटक निरिक्षण गरे पनि अहिले सो नाका सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

बाराको मुशहर्वा,बलिरामपुर नाका बाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ।तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा सुर्ती, राजनिवास, भैंसी, रजनीगंधा, लत्ताकपडा , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।

बारा जिल्लाका नामुदत तस्करहरु अहिले बारा जिल्लाको बलिरामपुर नाका बाट द्वयप्रहरीको मिलोमतोमा तस्करी भईरहको एक जना तस्करले बताएको छन्।

बाराको बलीरामपुर र मुशर्हवा नाका बाट ब्यापक तस्करी भइरहेको छ। लकडाउनमा नाका सिल भएपनि दिनमै खुल्म खुल्ला रुपले सो नाकावाट मानिस अावतजावत र तस्करी भइरहेको छ।

बलीरामपुर र मुशर्हवाको चोर बाट प्रयोग गरी भैंसीको तस्करी भइरहेको सुचना प्राप्त भएको छ। बलीरामपुरको नाम दुत तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै परवानीपुर सम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा तस्करी फस्टायादै आइरहेको छ। रातीको १२ बजे देखि ४ बजे सम्म रात भरी तस्करी भइरहेको स्थानीयहरुले बताएका छन्।

सशस्त्र प्रहरी दुई नम्बर प्रदेश प्रमुख ब्रहम्चार्या पटकपटक अनुगमन गरे पनि तस्करी नरोक्नुको कारण तल्लो देखि माथि सम्मको सेटिङ्गमा तस्करी भईरहेको स्थानियहरुको बुझाई छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑