• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पोखरीमा डुबेकी वालिका जिबितै फर्केपछि स्थानियहरु चकित

नेपाल पोस्ट दैनिक
    August 29, 2020  मा प्रकाशित

Spread the love
      

लोकेन्द्र प्रसाद यादव भदौ १२ राजविराज – सप्तरीको बलानको बलाविहुल गाउपालिका वडा नम्बर ६ को एक पोखरीमा डुवेको वालिको पुन : जिवितै फर्केका छन । जिल्लाको धर्मिक स्थलको रुपमा चिनिने बरकी पोखरीमा कमलको फुल टिपन गएकी वालिका पानीमा डुवेको थियो ।

बिहिवार साझ ५ बजे घाँस काटन गएकी स्थानिय १४ बर्षिय वालिका मुनचुन कुमारी दास कमलको फुल टिप्न गएपछि पानीमा हराएको थियो संगै गएकी वालिकाहरुले गाउँमा वालिका पानीमा हराएको खवर पुर्याए पछि स्थानिहरु पोखरीको डिलमा वालिकालाई खोज्न आईपुगेको थियो ।
वालिकालाई खोबिन गर्दा फेला नपरेपछि स्थानियहरुले प्रहरीलाई खवर गरेको थियो ।
प्रहरी चौकी रामनगर कोदरकटटीवाट प्रहरी सायहाक निरीक्षक राम विनय सिंहको नेतृत्वमा वालिका खोज्न प्रहरी खटियो ।
पानीमा घण्टौ स्थानिय र प्रहरी मिलेर वालिकालाई खोज्दा समेत फेला परेन । अचान राती १२ः२० बजे पोरीको डिलमै रहेको कदमको रुख मुनी वालिका रुदै गरेको अवस्थामा फेला परेपछि स्थानियहरु चकित बनेका छन । अहिले लकडानका विच पनि सो पोखरीको डिलमा सायौँको संख्यामा भिड जम्मा भएको छ ।
पोखरी डिलमा रहेका ठाकुर बावा मन्दीरमा रहेकी वालिकालाई स्थायहरुले देबीको चमत्कारका कारण वालिका फेला परेको भन्दै भेटी चढाउनेको समेत भिड लागेको छ ।

पोखरी र पोखरीको डिलमा रहेको मन्दीरको पुजारी लुचाई दासले यो पोखरीमा अदभुत शक्ति रहेको बताए । उनले यो पोखरीमा नुहाउने व्यक्तिलाई लुतो , चर्मरोग , जस्ता रोगहरु निकोहुन जनविश्वास रहेको बताए ।

गाउँपालका वाड नम्बर ६ का अध्यक्ष सुर्य नरायण दासले पूर्वकाल देखीनै यो पोखरी माथि स्थानियहरुको धार्मिक आस्था रहदै आएकोले पोखलाई संरक्षण र पर्यटकिय स्थल बनाउनका लागि संघ र प्रदेश सरकार समक्ष गुहार लाउदै आएको बताए ।
उनले यो पोखरी हाल २२ विघाको क्षेत्रफलमा रहेको र पोखरीको छेउमा धर्म संग जोडिएका ३ वटा पोखरी समेत रहेको बताए । प्रत्येक बैशाखको १ गते पोखरीको डिलमाथि धार्मिक मेला लाग्दैआएको उनले बताए

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑